समाचार Archive

बुधबार बाँके र बर्दियामा १२ जनामा कोरोना संक्रमण पुष्टि

  नेपालगन्ज , बाँके  भेरी अस्पताल मा गरिएको पिसिआर परिक्षणमा आज थप १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यसमा बाँकेका ११ जना र बर्दियाका १ जना रहेका छ्न । बाँकेको बैजनाथ गाउँपालिकाका ९ जना

कैलालीमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी ,  कैलालीमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार विभिन्न उमेर समूहका व्यक्तिमा संक्रमण देखिएको हो । लम्किचुहाका ६ जना महिला र १९ जना पुरुषमा भाइरस पोजेटिभ देखिएको

१० वर्षअघि बसमा बम पड्काएर भागेका २ जना पक्राउ

रौतहट  ,  करिब १० वर्षअघि यात्रुबाहक बसमा बम पडकाएर फरार रहेकाहरूमध्ये २ जनालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट गएको टोलीले बम विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार दुईजना अभियुक्तलाई

स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न नपाइने

चितवन ,  जिल्ला प्रशासन कार्यालय चितवनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले गलत सुचना जारी गरेपछि

दाङ, दाङकाे राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले गलत सुचना जारी गरेपछि सर्वसाधारण अन्याैल  हुने गरेका छन् । गलत सुचनाका कारणा स्थानीबासी कन्फियुज हुने गरेका हुन । दाङको बंगलाचुली गाउँपालिकामा ८ वटा वडा छन् । तर, शनिबार प्रतिष्ठानले

घरबेटीले पीसीआर रिपोर्ट मागेपछि शुक्रराज अस्पतालमा भीड

काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनदेखि भीड बढेको छ। राजधानीबाहिरबाट आएका सर्वसाधारण पीसीआर परीक्षणका लागि अस्पताल जान थालेपछि भीड बढेको हो। पीसीआर रिपोर्ट माग्न भन्दै परीक्षणका लागि दैनिक चार सयभन्दा बढी आउने

प्यूठानमा रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाईएका २४ जनामा कोरोना पोजेटिभ

भालुवाङ  ,  काेराेना महामारीकाे बेला प्युठानमा गम्भीर लापरबाही गरिएकाे छ । क्वारेन्टाइनमा बसेकाहरुकाे पिसिआर रिपाेर्ट नेगेटिभ आयाे भनेर हल्लै हल्लामा घर पठाइएका २४ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे छ । प्युठान नगरपालिका वठा नम्बर ३ सेपुङ स्थित

झापामा १३ जना कोरोना संक्रमित थपिए

झापा ,  झापामा मंगलबार १३ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार झापामा ८ जना महिला र ५ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। झापामा कूल सङ्क्रमितको

पाल्पा पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो

बुटवल ,  पाल्पामा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। पहिरोले पुरिएका सवारी साधन पन्छाउने क्रममा मंगलबार दिउँसो थप एक शव फेला परेको हो। योसँगै पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ४ पुगेको हो

मंगलबार थपिए ५३८ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित)

काठमाडौं- नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १० हजार