समाचार Archive

बरामद सुन बाँड्ने प्रहरी निरीक्षकसहित चार प्रहरीविरुद्ध मुद्दा दायर
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरामद सुन बाँड्ने प्रहरी निरीक्षकसहित चार प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित चार प्रहरीविरुद्ध २६ लाख ५२ हजार ५९ रुपैयाँ बिगो

दाङमा बालिका बलत्कार गरेको आराेपमा तीन जना पक्राउ
देउखुरी , दाङमा बालिका बलत्कार प्रयासकाे आराेपमा ३ जनालाई प्रहरीले प्रकाउ गरेकाे छ । लमही नगरपालिका वार्ड नम्बर ६ कि १३ बर्षीय बालिका बलत्कार प्रयास गरेकाे आराेपमा ईलाका प्रहरी कार्यालय गढवाले तीन जनालाई पक्राउ गरेको छ

क्वारेन्टाइनबाट भागेर घर गएका १८ जनामा कोरोना संक्रमण
धनगढी, कैलालीको गौरीगंगा नगरपालिका–१ का १८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित घरमै बसेको पाइएको छ। गौरीगंगा–१ स्थित पशुपति माविमा बनाइएको क्वारेन्टाइनबाट भागेर घरमा गएका १८ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँमा त्रास बढेको छ। धनगढीस्थित सेती
अब एक साताभित्र सार्वजनिक सवारीबारे टुङ्गो लाग्ने
काठमाडौं, सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले जनाएको छ । यातायात सञ्चालनका लागि
भालुवाङबाट लागुऔषध सहित एक जना पक्राउ
तुलसीपुर, दाङकाे भालुवाङबाट लागुऔषध अफिम सहित एक व्यक्ति पक्राउ परेका छन् । मंगलबार ५ किलो २५० ग्राम लागु औषध अफिस सहित राप्ती गाउँपालिका वडा नं. १ भालुवाङका ३४ बर्षीया राजकुमार पुनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय

दाङमा थप ३ जना कोरोना संक्रमण, नौ स्थानीय तहमा फैलियो कोरोना
दाङ, दाङमा आज बिहीबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा तुलसीपुरका २ र शान्तिनगरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै शान्तिनगर गाउँपालिकामा

कुशे गाउँपालिकाद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार
जाजरकोट, कुशे गाउँपालिकाले हेलिकोप्टरबाट गर्भवती महिलाको उद्धार गरेको छ । बिहीबार कुशे गाउँपालिका–३ डाडाँखेतकी २० वर्षीया गर्भवती जानुका रोकाय (बस्नेत)को हेलिकोप्टरबाट उद्धार गरिएको हाे। अर्छानी स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारार्थ कोहलपुर मेडिकल कलेजमा गाउँपालिकाको

उपप्रधानमन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समिति खारेज
काठमाडौं, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको नोवेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति खारेज भएको छ । सरकारले उच्चस्तरीय समिति खारेज गरी कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई नै थप सक्रिय बनाउने निर्णय गरेको
काठमाडौंमा संक्रमणको जोखिम बढ्यो
काठमाडौं । राजधानीका पहिलाका व्यस्त बजार जानुहोस्– लाग्छ, अहिले देशमा कोरोना महामारी छ र रुजताततै भीडै भीड छ। चोक–चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्। सवारी जाम सुरु भइसकेको छ। सडकपेटीमा पैदलयात्रुको चाप छ। अर्कातिर देशमा

‘आत्महत्या’ गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि
सुर्खेत, सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी भनिएकी एक महिलाको मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सुर्खेतमा आत्महत्या गरेकी भनिएकी ती महिलामा

