समाचार Archive

अब कुकुर पाल्न अनुमति लिनुपर्ने !
काठमाडौं, राजधानी काठमाडौँ बसेर घरमा कुकुर पाल्ने रहर बनाउनुभएको छ ? कुकुरलाई हातमा डोहोयाउँदै बिहानै दुईचार किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ ? यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नु पर्नेछ साथै केही जिम्मेवारी

तनाबमा डोल्पाको ठूलिभेरी नगरपालिका, यस्तो रहेछ कारण
डोल्पा, नगरसभा नजिकै गर्दा डोल्पाको ठुलिभेरी नगरपालिकामा तनाब बढेको छ । वडा नम्बर ६ का १ सय ५० जना युवाहरुले ठूलिभेरी नगरपालिकाको कार्यालय आफ्नो माग पूरा गराउन अनिश्चितकालिन तालाबन्दी गरेसंगै तनाब बढेको हो । नगरप्रमुख गणेश

दाङमा आज थप ११ जना कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या २ सय ७२
दाङ, दाङमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा ४ सय ६५ जनाको पिसिआर बिधिबाट गरिएको परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५, गढवा गाउँपालिकाका ३, घोराही उपमहानगरपालिकाका २ र राप्ती

बर्षातले क्वारेन्टाइन रहेको बिद्यालयको पर्खाल भत्कियो
देउखुरी, अबिरल वर्षा पछि आएकाे बाढीले देउखुरीकाे गढवा गाउँपालिका वडा नंं ५ स्थित क्वारेन्टाइन रहेकाे माध्यामिक बिद्यालय चैनपुरको पर्खाल भत्काएको छ । गएराती देखि निरन्तर परेकाे मुसलधारे वर्षात पछि भालु दोन्द्रे खोलामा आएकाे बाढीले विद्यालयकाे पर्खाल

किन यसरी केविन कार्टरको कथा सुनाएर पत्रकारलाई सुल्झाए माझीले ?
अछाम, पछिल्लो समय पत्रकारीतामा धुन्दुकारीता मौलाएको भन्दै अछाम पंचदेवल बिनायक नगरपालिकाका कार्यकारी अधिकृत पदम वहादुर माझीले चिन्ता ब्यक्त गरेका छन् । कुसेन्युजको ब्युरो कार्यालय उदघाटन कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत माझीले केबिन कार्टरको कथा सुनाएका थिए ।

कोरोना सङ्क्रमण बढेपछि डडेल्धुरा सदरमुकाम सिल
अमरगढी, कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागु हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ । अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल

बाँकेमा १४ र बर्दियामा सात जनामा कोरोना संक्रमण
बाँके, पछिल्लो २४ घण्टामा बाँकेमा १४ र बर्दियामा सातजना कोरोना संक्रमित थपिएका छन्। भेरी अस्पतालका अनुसार बाँकेको राप्तीसोनारी र बैजनाथमा सात/सात जना कोरोना संक्रमित थपिएका हुन्। त्यस्तै बर्दियाको बढैयातालका दुई, गेरुवाका एक र गुलरियाका चारजनामा कोरोना

बरामद सुन बाँड्ने प्रहरी निरीक्षकसहित चार प्रहरीविरुद्ध मुद्दा दायर
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरामद सुन बाँड्ने प्रहरी निरीक्षकसहित चार प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित चार प्रहरीविरुद्ध २६ लाख ५२ हजार ५९ रुपैयाँ बिगो

दाङमा बालिका बलत्कार गरेको आराेपमा तीन जना पक्राउ
देउखुरी , दाङमा बालिका बलत्कार प्रयासकाे आराेपमा ३ जनालाई प्रहरीले प्रकाउ गरेकाे छ । लमही नगरपालिका वार्ड नम्बर ६ कि १३ बर्षीय बालिका बलत्कार प्रयास गरेकाे आराेपमा ईलाका प्रहरी कार्यालय गढवाले तीन जनालाई पक्राउ गरेको छ

क्वारेन्टाइनबाट भागेर घर गएका १८ जनामा कोरोना संक्रमण
धनगढी, कैलालीको गौरीगंगा नगरपालिका–१ का १८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित घरमै बसेको पाइएको छ। गौरीगंगा–१ स्थित पशुपति माविमा बनाइएको क्वारेन्टाइनबाट भागेर घरमा गएका १८ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँमा त्रास बढेको छ। धनगढीस्थित सेती

