समाचार Archive

भारत-पाकिस्तान झडपमा नेपाली गोर्खा सैनिकको ज्यान गयो
काठमाडौं, पाकिस्तानी सेनाले गरेको गोलाबारीमा एक नेपाली गोर्खा सैनिकको ज्यान गएको छ । गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–५, खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्की पाकिस्तानको गोलाबारीमा मारिएका हुन् । सोमबार बिहान ५ः३० बजे पाकिस्तानी

देशमा भइरहेको भ्रष्टाचार देखेर मनाङे समेत लज्जित, बुझाए राजीनामा पत्र
पोखरा, गण्डकी प्रदेशका सांसद दीपक मनाङेले भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न नसकेको भन्दै सोमबार अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । जताततै मौलाएको भ्रष्टाचार देख्दा आफूलाई लाज लाग्ने उनको भनाइ छ । ‘अनुगमनमा जाँदा जताततै

‘स्वास्थ्यमन्त्री र विज्ञ सल्लाहकारले अख्तियारको दुरुपयोग गरे’
काठमाडौं, ओम्नी ग्रुपसँगको स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र विज्ञ सल्लाहकार डा. खेम कार्कीले अख्तियारको दुरुपयोग गरेको पाइएको छ । सार्वजनिक लेखा समितिले विभागीय प्रमुखले खरिद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री

भिजीट कोहलपुर पर्यटन प्रवद्र्धन सम्बन्धि विज्ञापन सार्वजनिक
काेहलपुर, पश्चिम नेपालको पर्यटकीय नगरी कोहलपुर नगरपालिका भित्र पर्ने मुख्य–मुख्य पर्यटकीय क्षेत्र तथा आकर्षकहरुको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न भनि पर्यटन प्रवद्र्धन सम्बन्धि विज्ञापन सार्वजनिक भएको छ । कोहलपुर नगरपालिका क्षेत्र भित्रका होमस्टे,

सोमबार थपिएका कोरोना संक्रमति कुन जिल्लामा कति ?
काठमाडौँ , नेपालमा सोमबार थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ७४ जना महिला र ४६१ जना पुरुष छन्। स्वास्थ्य मन्त्रालयका अनुसार दाङमा १३, मोरङमा १२, सप्तरीमा १५, झापामा ३, धनुषामा १०, महोत्तरीमा

दाङमा एक वडाध्यक्षसहित १३ जनामा कोरोना, जिल्लामा संक्रमितको संख्या २८५
दाङ, दाङमा आज (साेमबार ) एक वडाध्यक्ष सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । संक्रमितहरु सबै घोराही उपमहानगरका हुन् । घोराही उपमहानगरपालिका एकजना वडा अध्यक्ष समेत काेराेना संक्रमित भएका छन् । यस अघि

दुई कृषि सहकारी संस्थाद्वारा राप्ती गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान
भालुवाङ , देउखुरीका दुई कृषि सहकारी संस्थाले सोमबार राप्ती गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको बगर कृषि सहकारी संस्था र वडा नम्बर ४ माैरीघाटमा रहेको मिलाप कृषि सहकारी

अगुवा युवा शाहीको पहलमा हुम्ला पुग्यो कोपीला भ्यालीको सहयोग
हुम्ला, मुख्यमन्त्रीका स्वकीय सचिवालयका सदस्य तथा हुम्लाका अगुवा युवा धर्मराज शाहि लोकेन्द्रको पहलम कोरोना सम्बन्धी सहयोग सामाग्री हुम्ला पुगेको छ । साेमबार कोपीला भ्याली सेवा समाज सुर्खेतको सहयोग र लोकेन्द्र शाहीको पहलमा सहयोग सामाग्री हुम्ला पुगेको

बजेट सक्न धमाधम गुणस्तरहीन काम गरिँदै
काठमाडौं, चालु आर्थिक वर्ष सकिन २५ दिन मात्रै बाँकी रहँदा विकास बजेटको जम्मा ३१ प्रतिशत मात्रै खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको विनियोजित विकास बजेट सक्न अबको २५ दिनमा दैनिक ११

अब प्रयोगकर्तालाई इन्टरनेट ‘स्पिड’को स्पष्ट जानकारी दिनुपर्ने
काठमाडौं – सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ । कुन समयमा के कति इन्टरनेट प्रयोग भएको हो, त्योबारे प्रयोगकर्ता

