समाचार Archive
भारतमा चट्याङ लागेर १०७ जनाको मृत्यु
काठमाडौं, भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ । यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समवेदना प्रकट गरेका छन् । उनले

नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा
काठमाडौं – ऐतिहासिक, पुरातात्त्विक महत्त्वको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको

दैलेख आत्महत्या गरेका युवकमा कोरोना पुष्टि
दैलेख, आत्महत्या गरेका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुल्लु नगरपालिका वडा नम्बर १० गमौडीका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनी गत जेठ ११ गते भारतको अहमदाबादबाट आई

राष्ट्रपतिद्वारा दुवै सदनबाट पारित तीन विधेयक प्रमाणीकरण
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी छिन् । आज (बिहीबार) प्रमाणीकरण गरिएका विधेयकमा शिक्षासम्बन्धी

नेपाल–चीनबीच सीमा विवाद नरहेको सरकारको भनाइ
काठमाडौं , सरकारले नेपाल–चीनबीच सीमा विवाद नरहेको बताएको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै मिडियामा आएजस्तो दुई देशबीच सीमा विवाद नभएको जनाएको हो। प्राकृतिक कारणले दुई देशबीचको सहमतिमै ३७ र ३८ नम्बरको सीमा स्तम्भ नराखिएको
विप्लव समूहका जिल्ला इञ्चार्ज राई पेस्तोलसहित पक्राउ
सुनसरी , प्रतिबन्धित विप्लव समूहका सुनसरी जिल्ला इञ्चार्ज रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई धरानबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।धनकुटाको शहिदभुमी गाउँपालिका–६ घर भएका २७ बर्षीय राईलाई बुधबार राति धरान १५ बाट

काठमाडौंमा थप ९ जनामा कोरोना संक्रमण
काठमाडौँ , काठमाडौं उपत्यकामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरूष र ललितपुरका
लागुऔषध कारोबार आरोपमा प्रहरी निरीक्षक पक्राउ
काठमाडौं, नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले प्रहरीका एक अधिकृतलाई लागूऔषध कारोबारमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रहरी निरीक्षक रुद्र शाही छन्। ललितपुर प्रहरी परिसर जावलाखेलमा कार्यरत शाहीलाई ब्युरोले बिहीबार नियन्त्रणमा लिएको हो। ब्यूरोका

संक्रमितको शव व्यवस्थापन गर्ने प्रहरी माथि ढुङ्गामुढा
पोखरा, कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा–३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहनसहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् । उनीहरुले

भारतको धौलीगंगा बाँध खोलिँदै, सतर्क रहन आग्रह
बैतडी, भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ। एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार बाँध यही असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका पौने

