समाचार Archive
१८ तोला सुन चोर्ने तीन जना पक्राउ
बनेपा, काभ्रेको बनेपा नगरपालिका–९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मङ्गलवार बिहान श्रेष्ठको खाटको घर्राभित्र राखेको करिब १८ तोला
नेपालमा पनि भित्रियो ‘सलह’ किरा
काठमाडौं, नेपालमा सलह किरा भित्रिने खतरा टरेको अनुमान भइरहेका बेला बारा र सर्लाहीमा सलह किरा देखिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव

भरतपुर अस्पतालमा एक संक्रमितको मृत्यु ,मृतकको संख्या २८ पुग्यो
चितवन, चितवनमा आज (शनिवार) थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ९ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको अस्तपाल स्रोतले जनाएको छ । उनि

१२ महिने शिशुसहित स्याङजामा थप २२ जनामा संक्रमण
स्याङजाका एक १२ महिने संक्रमित शिशसहित गण्डकी प्रदेशका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित शिशु आफ्ना अभिभावकसँगै भारतबाट आएको खुलेको छ । भारतमा होटल व्यवसाय गर्दै आएका शिशुका अभिभावक ३१ जेठमा नेपाल
नेपालगन्ज राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक शाही पक्राउ
नेपालगन्ज, बाँकेको नेपालगन्जमा रहेको राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोक शाखाका प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका छन् । बैंकलाई झुक्याएर ऋण लिएको अभियोगमा पक्राउ परेका क्रणीको बयानको आधारमा आज उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपालगञ्ज

कृषि विकास निर्देशनालय कर्णाली प्रदेशद्वारा योजनाहरुको अनुगमन
सुर्खेत, कृषि विकास निर्देशनालय कर्णाली प्रदेशबाट चालु आर्थिक बर्षमा सञ्चालन गरेका योजनाहरुको अनुगमन गरेको छ । सुर्खेतका विभिन्न स्थानीय तहमा सञ्चालन भएका योजनाहरुको अनुगनमन गरेको हो । जसअन्तर्गत शुक्रबार सुर्खेतको लेकबेसी, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकमा

दाङको राप्ती गाउँपालिकामामा क्रियाशिल पत्रकारहरूको भेला, भेलाले गर्यो यस्तो निर्णय
भालुवाङ, दाङकाे राप्ती गाउँपालिकाका विभिन्न वडा टोलहरूमा बसोबास गर्ने क्रियाशील पत्रकारहरूको भेला शुक्रबार भालुवाङमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का सभासद महेशचन्द्र रिजाल सहित १७ जना पत्रकारहरूको उपस्थितिमा कोरोना महामारीका कारण
कालिकोटका १५० घरघुरी पहिरोका कारण जोखिममा
कालिकोट,कालिकोटको महावै गाउँपालिका–३ डिल्लीकोटको धामीगाउँमा पहिरो जाँदा १५० घरधुरी जोखिममा रहेका छन् ।अविरल वर्षापछि बिहीबार राति गएको पहिराका कारणले बस्ती नै जोखिम परेको हो । सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासी जनपुराकुमारी

बाटो निर्माण बिवाद : वडा अध्यक्ष सुवेदीले धम्की दिने गरेको शान्तिको आरोप
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको निजी जग्गामा बाटो बनाउन खोज्दा विवाद सिर्जना भएको छ । २०४२ सालदेखि बसोबास गर्दै आएका वडा नं. १२ का शान्ति शर्माको नाममा रहेको जग्गामा व्यक्तिगत नाममा बाटो निर्माण

स्कारपियोको ठक्करबाट तीन जनाको मृत्यु
काठमाडौं, मोरङमा स्कारपियोको ठक्करबाट तीन जनाको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्ग कानेपोखरी गाउँपालिका–७ मा बिहीबार राति बा १४ च ९६४३ नम्बरको स्कारपिओ ठक्करबाट तीन जनाको ज्यान गएको हो। पूर्वबाट पश्चिमतिर जाँदै गरेको उक्त स्कारपियोले पैदल यात्री

