समाचार Archive

कर्णालीमा थप २० जना कोरोना संक्रमित थपिए,१६ जना डिस्चार्ज,
सुर्खेत, कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा

बाँकेमा फेरी थपिए १० जना कोरोना संक्रमित
नेपागन्जमा, बाँके कोरोना संक्रमण शुन्यमा झरेको भनिएपनि बुधबार पुन: नेपागन्जमा कोरोना संक्रमित देखिएका छन । भेरी अस्पताल नेपालगन्जका अनुसार बुधबार नेपालगन्जका २ जना महिलामा कोरोना संक्रमण देखिएको हो । मंगलबार बेलुकासम्म बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा

जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५८ पुग्यो
टोकियो, बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या कम्तीमा ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षति पुर्याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् जापानको टेलिभिजन संस्था

सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण
धनगढी, सुदूरपश्चिम प्रदेशमा थप ९ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घन्टामा थपिएका संक्रमितमध्ये कञ्चनपुरका ५ र डोटीका चार जना छन्। यससँगै अस्पतालको प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएकाको

गण्डकीमा थपिए १३ जना कोरोना संक्रमित
काठमाडौं, गण्डकी प्रदेशमा थप १३ जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये सबै कास्की हुन्। तीमध्ये १२ पुरुष र एक महिला छन्। यससँगै गण्डकीमा संक्रमितको संख्या एक हजार १२९

लकडाउनमा छापियो साढे ३ लाख लाइसेन्स
काठमाडौं, यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म

२८ दिनअघि मरे भनिएका बिरामी निको भएर घर फर्किए
भरतपुर, उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन्। स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए। भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
काठमाडौं, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६

राप्ती गाउँपालिकामा चेम्बरद्धारा कोरोना बिरूद्धको औंषधी निशुल्क बितरण गर्ने
भालुवाङ, दाङकाे राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले कोरोना भाइरस बिरूद्घकाे रोग प्रतिरोधात्मक क्षमता वृद्वि गर्ने होमोप्याथीक औंषधी निशुल्क वितरण गर्ने भएको छ । चेम्बरले भोलि असार २४ गते बुधबार बिहान ११ बजे राप्ती गाउँपालिका वडा नम्बर

बल्ल टुंगियो राप्ती र गढवा गाउँपालिकाको सिमाना, पाँच बुँदे सहमती पत्रमा हस्ताक्षर
भालुवाङ, लामाे समयकाे संघर्ष पछि दाङको राप्ती र गढवा गाउँपालिकाको सिमाना विवाद टुंगिएको छ । सोमबार राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी स्थित होटल पाैवामा भएको दुई पालिकाको वृहत छलफलले सिमाना विवादको टुंगो लगाएको हो ।