समाचार Archive

पेट्रोल पम्प खोल्न पाउँ भनि दिएका आवेदन रद्द

काठमाडौं, नेपाल आयल निगमले मापदण्ड विपरीत आवेदन परेपछि एक हजार बढी नयाँ पेट्रोलपम्प (बिक्रेता) को आवेदन रद्द गरेको छ । नयाँ बिक्रेताका लागि परेका निवेदन एकै स्थान विशेषमा नै एकीकृत हुने गरी आएकाले एक हजार २५

सरिता गिरीद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं, समाजवादी पार्टी र संसद सदस्यबाट निष्कासित सरिता गिरीले आफ्नो अधिकार खोसेको भन्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर अधिकार खोसेको दाबी उनको छ।गिरीले प्रतिनिधिसभा, संसद

दाङको बेलझुण्डी आइसोलेसनबाट दुई नेपाली सेना सहित ३२ जना डिस्चार्ज

दाङ , दाङमा कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आईतवार दुई नेपाली सेना सहित ३२ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका उनीहरु उपचार पछि निको भएपछि आईतवार घर पठाईएको अस्पतालका

दलित सञ्जालको केन्द्रीय संञ्चार सचिवमा पत्रकार गुप्ता चयन

कुसे न्युज, दाङ ,जातिय विभेद एवं छुवाछुत मुक्त समतामूलक समाजको निर्माणका लागि गठित दलित तथा गैह्रदलित राष्ट्रिय साझा सञ्जालको केन्द्रीय संञ्चार सचिव एवं सञ्जालको प्रवक्तामा  पत्रकार सन्तोषकुमार गुप्ता चयन भएका छन् । संञ्जालका केन्द्रीय अध्यक्ष बिष्णुकुमार

पाँच किलो लागूऔषध सहित मोटरसाइकल बरामद

काठमाडौं, पाँच किलोग्राम आगूऔषध अफिमसहित मकवानपुर प्रहरीले एउटा मोटरसाइकल बरामद गरेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौडा उपमहानगरपालिका–१९ नेवारपानीबाट नियमित सवारी चेक जाँचका क्रममा मोटरसाइकलसहित अफिम बरामद गरेको प्रहरीले जनाएको छ। मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले

सप्तकोशीले बगाउँदै गरेको अवस्थामा हरिण फेला

सप्तरी, सप्तरीमा कोशी नदीले बगाएर ल्याएको एउटा हरिण फेला परेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ रमपुरास्थित कोशी नदीमा बगाउँदै ल्याएको करीब २५–३० किलोको जीवित हरिण फेला परेको सप्तरी प्रहरीले जनाएको छ । स्थानीयवासी अरुण मुखियाले

बाँझो जमिन प्रयोगका लागि भूमि बैंक स्थापना

कास्की, कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने भएको छ । गाउँपालिकाले न्यूनतम २० वर्षका लागि जग्गा लिजमा लिई व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गरी उपयुक्त प्रस्तावलाई छनोट गर्ने नीति लिएको

सिक्टा आयोजनाद्वारा सिँचाइ सुरु

काठमाडौं, राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिँचाइ सुरु गरेको छ । डेढ दशकअघि १२ अर्ब रुपियाँ हाराहारीको लागतमा बन्नुुपर्ने आयोजना दोब्बरभन्दा बढी लागतमा आंशिक रूपमा मात्र सम्पन्न भएको हो । निर्धारित समयभन्दा पाँच वर्षपछि आयोजनाले आंशिक

आइतबारदेखि सञ्चालनमा आउँदै एसी बस

भैरहवा, बन्दाबन्दीका कारण लामो समय थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने निर्णय गरेकामा स्वागत गर्दै प्रालिले आइतबारबाट यातायात सञ्चालन गर्ने

लगातारको वर्षाले देउखुरीको जमुनीबास पुल जोखिममा

भालुवाङ, लगातारको वर्षाका कारण देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेका जमुनीवास पुल जोखिममा रहेको छ । बस्तीसंगै पुल मुनि सिलटप भएर नदिजन्य पदार्थ थुप्रिएपछि पुल जोखिममा परेको हो । बर्खायाममा आउने भलले गर्दा जमुनीवास