समाचार Archive

सप्तकोशीमा पानीको बहाव उच्च भएपछि रातो बत्ती बालियो, ३० ढोका खोलियो
सुनसरी,सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २

प्रहरी हिरासतबाट फरार युवक पक्राउ
धनगढी, कैलालीमा प्रहरी हिरासतबाट फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति खाना खाएर हात धुने क्रममा प्रहरीलाई कुटपिट गरी फरार भएका गणेशबहादुर ऐरलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका

गण्डकी प्रदेशमा थपिए १३ जना कोरोना संक्रमित
काठमाडौं ,गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित थपिएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज विहान प्रदेशका पाँच जिल्लामा १३ संक्रमित थपिएका हुन्। आज सबै भन्दा धेरै तनहुँमा आठ जना, नवलपरासी पूर्वमा २ जना र

बारेकोटमा पहिरोले घर बगाउँदा १२ जना बेपता
जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्की गाउँमा गएराति पहिरोले घर बगाउँदा १२ जना बेपता भएका छन् । बेपता हुनेहरुमा ५२ वर्षीय गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की , ११

रुकुमको आठबिसकोटमा पहिरोले घर पुर्दा आमा छोराको मृत्यु
रुकुम,रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ३ स्यालाखदीमा एकाबिहानै पहिराेले घर पुर्दा सुतिराखेका आमा छोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार शुक्रबार बिहान ६ बजेको समयमा तुल बहादुर दमाईको घर पहिरोले पुर्दा २८ वर्षकी

असार २८ पछि उद्धारका लागि उडान बन्द हुने
काठमाडौं, विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि हुँदै आएको चार्टर्ड उडान यही असार २८ गतेदेखि बन्द हुने भएको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८

चर्को भाडा लिएर यात्रु बोक्ने १६ वटा निजी सवारीसाधन पक्राउ
काठमाडौं, ट्राफिक प्रहरीले चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधनलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौं उपत्यकामा प्रयोजन विपरीत निजी सवारीसाधनले चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधनलाई पक्राउ गरेको हो ।

तयारी नपुग्दा चक्रपथ विस्तारमा ढिलाइ
काठमाडौं, विस्तारका लागि पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि बिजुलीका पोल सार्ने तथा सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सकिएको छैन । त्यसैगरी महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा

घुसखोरका अभियुक्तले अख्तियारको हिरासत भरियो
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो । १६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्म

अछाम लयाँटीको साल्लुख खोलामा तटबन्धन, स्थानिय भन्छन बजेट कम भैदियो
अछाम, अछामको पन्चदेवल बिनायक नगरपालिका अन्तर्गतको वार्ड न ५ दुनि टोलमा पर्ने साल्लुख खोलामा सोमबारदेखि सुरू भएको तटबन्धको काम सम्पन्न भएको छ । सोमबारदेखि सुरू भएको काम ३ दिनमा सम्पन्न भएको हो । गाउँको शिरानिमा रहेको