समाचार Archive

थप ४१८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार ७५० पुग्यो

काठमाडौंं,  पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  योसँगै

सोमबार बाँकेमा थप ११ जनामा कोरोना पुष्टि

  नेपालगन्ज, बाँके भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके नेपालगन्ज १ का ४७ बर्षिय पुरुष (जनप्रतिनिधि) र नेपालगन्जका ५९ बर्षिय अर्का पुरुष गरी दुई जना र रुकुम

बाँकेमा आज १ जना कोरोना मुक्त भएर घर जाँदै

नेपालगन्जका,बाँके थप १ जना कोरोना संक्रमित निको भएका छन । कोरोनाबाट मुक्त भइ सोमबार ती संक्रमित घर जाँदैछन । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, आइसोलेसन सेन्टर आदर्शनगर नेपालगन्जबाट नेपालगन्ज १९ का २० बर्षिय

गण्डकीमा थप ५ जनामा कोरोना पुष्टि

काठमाडौँ ,गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा प्रदेशमा ५ जना नयाँ संक्रमित थपिएका

पर्सामा पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि

वीरगञ्ज , वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र

प्रहरी हुँ भनेर होटलमा सित्तैमा खाने पक्राउ

दाङ, जिल्ला प्रहरी कार्यालय दाङले दुई जना नक्कली प्रहरी पक्राउ गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय

अब उड्ने छैनन् चिनियाँ जहाज, छ वटा चिनियाँ जहाज ‘ग्राउन्डेड’

काठमाडौँ , सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका छवटा चिनियाँ जहाज यसै सातादेखि ‘ग्राउन्डेड’ भएका छन् । बढ्दो दायित्वबीच निगम सञ्चालक समितिले गत असार १६ गते चिनियाँ जहाज सञ्चालनमा नल्याउने

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

काठमाडौँ, उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ । पर्याप्त क्रेडिट सुविधा हुँदा पनि १४ घण्टासम्म मोबाइलको बाह्य कल सेवा अवरुद्ध भएको एक

हेलचेक्र्याइँले कोरोना जोखिम बढेको बढ्यै

काठमाडौं ,मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् सरकारले २५ जनाभन्दा बढी भेला

दुई चिकित्सक सहित बाँकेमा १२ जनामा कोरोना संक्रमण

  नेपालगञ्ज,  बाँकेमा आईतबार चिकित्सक सहित ९ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा मिलिटिरी अस्पताल राँझाका चिकित्सकमा कोरोना देखिएको हो । अस्पतालबाट संकलित स्वाव परीक्षणमा चिकित्सक सहित ३ जनामा संक्रमण देखिएको