समाचार Archive

पहिरोमा पुरिएर १२ बर्षिय बालकको मृत्यु
बाजुरा, बाजुराकाे गाैमुल गाउँपालिकामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । गाउँपालिका स्थित वडा नं. ४ मा पर्ने भैसी खर्कमा पहिराेमा परी एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाैमुल गाउँपालिका-४ का १२ बर्षीया

विप्लव समूहका चार कार्यकर्ता पक्राउ
सुर्खेत, सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्ला जिल्ला सचिव राजबहादुर भाम, क्रान्तिकारी विद्यार्थी युनियन दैलेख जिल्ला अध्यक्ष उदय विक, कार्यकर्ता नन्द तिरुवा र सपना बुढा

पर्सामा थप ७५ जनामा कोरोना पुष्टि
पर्सा, पछिल्लो २४ घण्टामा पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १५ जना महिला छन् । वीरगञ्ज–२

एमबाप्पे मैदान फर्कने
काठमाडौँ, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार केलियन एमबाप्पेले च्याम्पियन्स लिग अन्तर्गत एटलान्टाविरुद्ध खेल्ने उच्च सम्भावना रहेको छ । चोट बोकेका एमबाप्पेलाई पीएसजीले टोलीमा समेटेको छ । फ्रेन्च कप फाइनलमा इटिनेविरुद्धको खेलमा उनी घातक ट्याक्कलमा

बर्दियामा आजदेखि २९ गतेसम्म निषेधाज्ञा
बर्दिया ,बर्दियामा ५ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । बैंकका कर्मचारी, थुनुवा र जनप्रतिनिधिलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले आजदेखि पाँच दिनसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । बर्दियामा समुदायस्तरमा कोरोना संक्रमण

प्रदेश-५ की सांसद कृष्णा केसीलाई कोरोना पुष्टि
बुटवल, प्रदेश–५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छिन् ।

पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, मृतकको संख्या ७४ पुग्यो
पोखरा, पश्मिाञ्चल अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबारराती ११ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रिय अस्पाललका निर्देशक डा अर्जुन आचार्यले बताए । मृतक पोखरा १९

उपचार सफलतामा नेपाल अगाडि, निको भए ७२ प्रतिशत संक्रमित
काठमाडौं , राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा— कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्। सार्क मुलुकमा निको भएकाको

कोरोनाबाट विदेशमा १९१ नेपालीको मृत्यु
बेलायत, विश्वव्यापी कोरोना महामारीका कारण विदेशमा मात्र १९१ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप दुई जनाको कोरोनाका कारण मृत्यु भएसँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या १९१ पुगेको गैरआवासीय

लामो दूरीका सवारी सञ्चालन अन्योलमा
काठमाडौँ , भदौ १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि सुरक्षा मापदण्डका विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मतभेद देखिएको छ । यातायात व्यवसायीले सामाजिक दूरी कायम गर्ने विषयमा अनभिज्ञता