समाचार Archive

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि

काठमाडौं, गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। यससँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७१८ पुगेको छ। त्यहाँको स्वास्थ्य निर्देशनालयले आज (आइतबार) बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका

धरानस्थित बीपी प्रतिष्ठानमा कोरोनाबाट एक महिलाको मृत्यु

सुनसरी,  सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङकी एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण शनिबार राति मृत्यु भएको छ । एक

बाग्दुलाको पुलबाट हाम फाल्दा एक जनाको मृत्यु

प्युठान , प्युठान नगरपालिका–८ बाग्दुलाको पुलबाट हामफाल्दा शनिबार एक जनाको मृत्यु भएको छ । प्युठान–१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ । मानसिक अवस्था ठिक नभएका कुमालले

राप्ती नदी संरक्षणका लागि देउखुरीको भालुवाङमा वृहत भेला ,

भालुवाङ ,राप्ती नदी तथा पर्यावरण संरक्षणका लागि शनिबार देउखुरीकाे भालुवाङमा बृहत भेला सम्पन्न भएको छ । पूर्वी देउखुरीमा राप्ती नदीमा व्यापक दाेहन हुन थालेपछि पहिलाे पटक नागरिक स्तरबाट गठित राप्ती नदी तथा पर्यावरण संरक्षण समितिकाे आयाेजनामा

चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टि

चितवन,  डाक्टर र नर्ससहित चितवनमा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सर्लाहीका थप एक

पर्सामा थप ४७ जनामा कोरोना संक्रमण

पर्सा ,पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति गरिएको परीक्षणमा ८ देखि ७० वर्ष उमेर समूहका ४७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पताल प्रशासनका अनुसार

काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालियो

काठमाडौं , कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ ।  गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास वितरण

अबदेखि सार्वजनिक सवारी साधनको भाडा कार्डबाटै !

काठमाडौँ , अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् । कोरोना विषाणुका कारण पनि यो

दाङमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७०१ पुग्यो

 दाङ , दाङमा कोरोना संक्रमितको संख्या ७ सय नाघेको छ । आज दाङका ११ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा कुल संक्रमितको संख्या ७०१ पुगको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १० जनामा र स्टार अस्पताल

दाङको लमही स्थित खनाल होटल शिल

भालुवाङ ,दाङ देउखुरीको लमहीमा रहेको एक होटल शिल गरिएको छ । लमही नगर बिकास समितिद्वारा निर्मित एक नम्बर स्टलमा संचालित खनाल होटल शनिबार देखि सिल गरिएको हो। पुर्वको दुई नम्बर प्रदेश सिरहाबाट पश्चिमतर्फ जान लागेको बसका