समाचार Archive

लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल
बुटवल, लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ। ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो। एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो। यद्यपि

३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत
पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो ।विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जीत हासिल गर्न

सुर्खेत २ (ख) मा माओवादीका विन्दमान विष्ट निर्वाचित
सुर्खेत, सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन् । उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतले पराजित गरे । ३१ हजार ६८२

सुदूरपश्चिम प्रदेशसभा (१) माओवादीका भट्ट विजयी
डडेल्धुरा, डडेल्धुरा प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी भएका छन् । वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भट्ट १२ हजार एक सय १२ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले

रौतहट-१ बाट माधव नेपाल भारी मतले विजयी
रौतहट , रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका

सुर्खेत २ (१) मा यामलाल कँडेललाई २६ मतले सुरुवाती अग्रता
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेकपा एमालेका कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेललाई सुरुवाती अग्रता मिलेको छ । अहिलेसम्म गणना भएको ४ हजार ५४८ मत मध्ये कँडेल २६ मतले अगाडि छन् । उनले एक हजार

लमजुङमा मतान्तर घटाउदै देव गुरुङ, पृथ्वीसुब्बा ३०८ मतले मात्रै अगाडि
लमजुङ , एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचकाे मतान्तर घटेकाे छ । क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन्

बाँके ३ मा कांग्रेसका राठोरको अग्रता कायमै
काठमाडौँ, बाँके क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका किशोरसिंह राठोरले आफ्नो अग्रता कायमै राखेका छन् । एमालेका कृष्णकुमार कक्षपतिलाई पछि पार्दै उनले आफ्नो अग्रता कायमै राखेका हुन् । राठोरले ८ हजार २ सय ६१

मतपत्रमा अधिकृतको हस्ताक्षर नभएपछि म्याग्दीमा मतगणना स्थगित
पोखरा, म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र

विनोद चौधरीको अग्रता कायमै, हृदयेश त्रिपाठी घण्टीलाई पछ्याउँदै
परासी , नवलपरासी पश्चिमको क्षेत्र नं. १ मा कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता कायमै राखेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महेन्द्र सेन ठकुरीले पछ्याइरहेका छन् । रास्वपाका ठकुरीभन्दा कांग्रेसका चौधरी ३०७ मत अन्तरले मात्रै अगाडि