समाचार Archive

बाँकेमा मंगलवार कोरोनाबाट दुईको मृत्यु

 नेपालगन्ज, बाँके नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत अर्घाखाँचीका ४२ वर्षिय पुरुषको मृत्यु भएको ६ घण्टाभित्रै नेपालगन्जका थप एक महिलाको मृत्यु भएको छ । मेडिकल कलेजमै उपचार गराईरहेकी नेपालगन्ज उपमहानगरपालिका १६ की ८० वर्षिय महिलाको

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब स:शुल्क कोरोना परिक्षण गर्न सकिने

 दाङ ,  दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब शुल्क तिरेर काेराेना परिक्षण गर्न सकिने भएकाे छ । सरकारले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स-शुल्क कोरोना भाइरसको पिसिआर परिक्षण गर्न अनुमति दिएपछि शुल्क तिरेर जाेकाेही पनि काेराेना

उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६. जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै मृतकको कुल संख्या ३०६ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १० हजार ६११

थप ९०२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४८,१३८ पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९०२ जनामा संक्रमण फला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी

पर्सा, बारा र रौतहटमा थप २९ जनामा कोरोना पुष्टि

वीरगन्ज,  सेना र प्रहरीसहित पर्सा, बारा र रौतहट जिल्लामा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगञ्जको नारायणी अस्पतालमा सोमबार राति गरिएको परीक्षणमा प्रदेश २ का तीन जिल्लामा थप २९ जनामा संक्रमण पुष्टि भएको

नदीजन्य पदार्थ उत्खनन नगर्न राप्ती गाउँपालिकालाई वातावरण पत्रकार मंचको माग

 भालुवाङ , कुनै पनि बहानामा नदीजन्य पदार्थ उत्खनन् नगर्न राप्ती गाउँपालिकालाई दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चले माग गरेकाे छ । राप्ती गाउँपालिकाले प्रकाशित प्रारम्भिक वातावरणीय परिक्षण आइईई सम्बन्धी राय सुझावका लागि सार्वजनिक गरेको सूचनाका सम्बन्धमा

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

बैतडी,  बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो ।  पीडित किशोरी बलात्कर भएपछि

चितवनमा थप २२ जनामा कोरोना पुष्टि

चितवन , चितवनमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १४ सहित थप २२ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार साँझ सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका १३

समाजसेवी मरासिनीले अस्पतालको सैयाबाटै गरे बिपन्न परिवारलाई सहयोग

 भालुवाङ, कोरोना पोजिटिभ तथा ज्वोरो र निमोनियाले ग्रसित भई कोहलपुर मेडिकल कलेजमा उपचारत दाङ भालुवाङ निवासी भिमबहादुर मरासिनी९हंसपुरे०ले एक विपिन्न परिवारलाई सहयोग गरेका छन् । प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाको हंसपुरमा जन्मिनु भएका समाजसेवाको अग्रपंक्तिमा रहेका मरासिनीले