समाचार Archive
नदीजन्य पदार्थ उत्खनन् गर्नेलाई राप्ती गाउँपालिकाले
दाङ, देउखुरीको राप्ती गाउँपालिले आफ्नाे क्षेत्र भित्रका नदी तथा खाेलाहरूबाट नदीजन्य पदार्थ चोरी निकासी तथा उत्खनन् गर्नेहरू माथि गाउँपालिकाले आफै कार्वाही प्रकृया अघि बढाएकाे छ । सधै नदी तथा खाेलाहरूमा उत्खनन् का लागि टेण्डर खाेल्ने गाउँपालिकाले

कर्मचारीमा कोरोना पुष्टि भएपछि शान्तिनगर गाउँपालिका कार्यालय शिल
दाङ, कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शान्तिनगर गाउँपालिकाको कार्यालय २ दिनका लागि लागि शिल गरिएको छ । संक्रमितको सम्पर्कमा रहेकाको स्वाब संकलन गरी रिर्पोट नआउँदासम्मका लागि दुई दिनका लागि गाउँपालिकाको कार्यालय शिल गरिएको अध्यक्ष कमानसिंह डाँगीले जानकारी

पर्सामा बाराकी एक महिलाको कोरोनाबाट मृत्यु
पर्सा , पर्सामा एक कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पताल वीरगञ्जमा उपचाररत बाराको जीतपुर सिमरा उपमहानगरपालिका १४ डुमरवानाकी ५५ वर्षीया महिलाको हिजो बेलुकी सवा ७ बजे मृत्यु भएको हो। उनलाई हिजो विहान सवा ११ बजे

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो ।

दुई महिनायता पहिरोबाट सिन्धुपाल्चोकमा ७४ को मृत्यु
सिन्धुपाल्चोक, निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले धनजनको ठूलो क्षति पुर्याएको छ ।यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ जना बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका ७

सर्वहित सहकारीले बाल क्लवलाई शैक्षिक सामाग्री दिएर
भालुवाङ , राष्ट्रिय बाल दिवसका अवसरमा सर्वहित बचत तथा ऋण सहकारी संस्थाले बाल क्लवलाई शैक्षिक सामाग्री प्रदान गरेर बाल दिवस मनाएको छ । विपदमा बाल अधिकारको सुनिश्चितता : हामी सवैको साझा प्रतिवद्वता भन्ने मुल नाराका साथ

दाङमा आज थप ४४ जनामा कोरोना पुष्टि
दाङ , दाङमा आज थप ४४ जनामा कोरोना संक्रमण भएको छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा सोमवार दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु घोराही उपमहानगरपालिका १९

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु
काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको

दाङकाे हापुर खोलाले बाेइलर कुखुरा बाेकेकाे गाडी बगायो
दाङ , दाङकाे हापुर खोलामा आएको बढीले ब्रोइलर कुखुराको बच्चा बोकेको गाडी बगाएको छ । चितवनबाट तुलसीपुरतर्फ ल्याउँदै गरेको सात हजार कखुराको बच्चा बोकेको गाडी बगाउँदा साढे तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले

पहिरोले पाँच घर पुर्यो, एक बेपत्ता
बागलुङ, अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका हुन् ।

