समाचार Archive

४० प्रहरीसहित पोखरा ६६ जनामा काेराेना पुष्टि
पोखरा, कास्कीको पोखरा महानगरपालिका ६६ जना कोरोना संक्रमित थपिएका छन्। आज (बिहीबार) कास्कीको पोखरा महानगरका विभिन्न वडामा ६६ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। पोखरामा थपिएका संक्रमितमध्ये ३९ पुरुष र १ महिला नेपाल

बिहीबार देशभर १,२४३ जनाले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४२ हजार ९४९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

कोरोनाले पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ज्यान

आज १२ सय ४६ जनामा कोरोना पुष्टि
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २४६ संक्रमित थपिएका हुन्

कोरोना महामारीका कारण मानसिक समस्या बढ्दो
सुर्खेत, कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो

जब प्याज खरिदमा मन्त्री नै ठगिए…
काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन् । उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए । व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन् ।

बाँकेमा बुधबार थप २४ जनामा कोरोना पुष्टि
नेपालगञ्ज , बाँके भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १५ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ३ गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

विपी प्रतिष्ठानमा ३५ वर्षीय युवकको कोरोना मृत्यु
काठमाडौं, कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक कोरोना संक्रमितको ज्यान गएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । २८ भदौमा कोरोना पोजेटिभ देखिएका उनलाई

बाँकेमा थप ४३ जनामा कोरोना संक्रमण
नेपालगञ्ज, बाँकेमा मंगलबार भेरी अस्पतालमा गरिएको परिक्षणमा ४१ र बागेश्वरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परिक्षणमा २ जना गरी बाँकेमा ४३ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्गै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय १२ पुगेको

दाङमा आज थप २३ जनामा कोरोना पुष्टि,
दाङ ,दाङमा आज मंगलबार २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने २३ जना नै घोराही उपमहानगरपालिकाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जसमा १२ जना महिला र ११ जना पुरुष रहेका छन्

