समाचार Archive

दाङमा भोलिबाट विहान ६ देखि बेलुका ७ बजे सम्म बजार खुल्ने
दाङ, भोलीबाट बजार र सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् । बिहान ६ बजे देखि साँझ ७ बजे सम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्ने र सार्वजनिक यातायातका सवारी साधनहरु पनि जोर बिजोरका आधारमा संचालनमा आउने जिल्ला

लागू औषध कारोवारमा संलग्न एग्रोभेट सञ्चालकसहित सात पक्राउ
झापा, प्रहरीले प्रतिबन्धित लागू औषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि
पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परीक्षण अनुसार लम्जुङमा १७, पूर्वी नवलपरासीमा ८, स्याङ्जामा ४, कास्कीमा २ र तनहुँमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी

बबई नदीमा नुहाउन गएका एक युवक बेपत्ता
बर्दिया, बर्दिया जिल्ला गुलरिया नगरपालिका–५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् । शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन् । खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद्

बागलुङमा बाढीले ५ वटा झोलुङ्गे पुलमा क्षति पुग्यो
बागलुङ , बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । मिचेक

सिन्धुपाल्चोकमा फेरि भीषण पहिरो : १८ घर पुरिए
सिन्धुपाल्चोक, यसअघिको पहिरोमा बेपत्ताहरु भएकाहरु सबै फेला परिनसकेकै अवस्थामा सिन्धुपाल्चोकमा फेरि भीषण पहिरो गएको छ । पहिरोमा हराइरहेका आफन्तहरुको अवस्था अझै अज्ञात रहिरहेका बेला सिन्धुपाल्चोकमा फेरि बाढी–पहिरोको अर्को विपति थपिएको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका भिरखर्क,

मकवानपुरका ४७ जना प्रहरीलाई कोरोना संक्रमण
मकवानपुर, मकवानपुरका विभिन्न प्रहरी युनिटमा कार्यरत ४७ जना प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालमा गरिएको स्वाब परीक्षणको रिपोर्टअनुसार पछिल्लो २४ घन्टामा मकवानपुरमा थप

बिक्री गर्न लागेको कछुवासहित ५ जना पक्राउ
काठमाडौं, ३५ लाखमा बिक्री गर्न लागेको दुर्लभ कछुवासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडिबाट ५ जनालाई शनिबार पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सुर्खेत भेरी गंगा नगरपालिका-२

शनिबार कोरोनाबाट १४ जनाको मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं उपत्यकालगायत देशभर १४ जना संक्रमितको मृत्यु भएसँगै मृतकको कुल संख्या ३३६ पुगेको छ। पछिल्लो एक महिनादेखि दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो

कोरोनाबाट काठमाडौंमा थप ३ जनाको मृत्यु
ललितपुर, कोरोना संक्रमणबाट भक्तपुरका थप २ जना र काठमाडौंका एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २ जनाको पाटन अस्पतालमा र एक जनाको मेघा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्य