समाचार Archive

कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्‍यो

काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।कोरोना संक्रमणबाट आइतबार देशभर १० जनाको मृत्यु भएको

डा. केसीलाई काठमाडौं ल्याइँदै, अनशन जारी रहने

काठमाडौ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै डा. गोविन्द केसी काठमाडौं आउन तयार भएका छन्। दुई वर्ष अगाडि सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा तोडफोड भएकाले फेरि त्यस्तै खालको हिंसा र आक्रमण

थपिए ११५४ कोरोना संक्रमित, संक्रमितको संख्या ६५ हजार २७६

काठमाडौं ,देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १५४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १५४ संक्रमित थपिएका हुन् । देशभर आजसम्म

स्वास्थ्यकर्मी रावतले दिए सिसहनियाँ स्वास्थ्य चौकीलाई औषधी तथा उपकरण

 देउखुरी , दाङ देउखुरी सिसहनियाँका पुराना तथा परिचित स्वास्थ्यकर्मी बसन्तकुमार रावत (विके)ले सिसहनियाँ स्वास्थ्य चौकीलाई औषधी तथा स्वास्थ्य उपकरण प्रदान गरेका छन् । संविधान दिवस २०७७ सालको अवसरमा आइतवार एक कार्यक्रमको आयोजना गरी राप्ती गाउँपालिका वडा

मुख्यमन्त्री पाेख्रेलले भने- कोइलाबास कस्तो बनाउने योजना बनाउनुस्

 देउखुरी,  प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दाङकाे कोइलाबास नाका स्थलगत निरिक्षण तथा अवलोकन गरेका छन् । मुख्यमन्त्री पोख्रेल पहिलोपटक दाङको गढवा गाउँपालिका वडा नम्बर ८ छोटी भन्सार कोइलाबास नाकामा पुगेर स्थलगत निरिक्षण तथा अवलोकन

बन्द रहेको चैनपुर विमानस्थल निर्माण सम्पन्न

बझाङ , करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ । अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी हस्तान्तरणको तयारी भइरहेको छ ।  विमानस्थलको

बाँकेमा आइतबार ८ जनामा कोरोना पुष्टि

नेपालगञ्ज, बाँके। भेरी अस्पताल मा गरीएको परिक्षणमा ४ पुरुष र ४ महिलामा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । पछिल्लो २४ घण्टामा ४९ जनाको कोरोना परिक्षण गरीएकोमा नेपालगन्जका ५ र कोहलपुर मेडिकल कलेजका ३ जना

गढवामा बनेको सर्पदंश उपचार केन्द्रको मुख्यमन्त्री पोख्रेलद्वारा उद्धघाटन

 देउखुरी, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले देउखुरी क्षेत्र पछाडि परेको भन्नु लज्जास्पद कुरा भएको बताएका छन् । दाङ देउखुरीको गढवामा आयोजित दाङ देउखुरी सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सो कुरा बताएका हुन्

डा केसीलाई मध्यरातमा जबर्जस्ती लगियो अस्पताल

जुम्ला, चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको छ । करिब पौने एघार बजे प्रहरीले जबर्जस्ती उठाएर उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको डा केसीका सहयोगी

यी नेपाली जसले लिए कोरोना विरुद्धको भ्याक्सिन

काठमाडौं , रुसको रानधानी मस्कोमा कार्यरत एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन् । मस्कोमा कार्यरत ६१ वर्षीय डा.महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन्। श्रेष्ठको नेपालमा पुख्र्यौली घर सल्यान हो ।