समाचार Archive

काठमाडौं उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित

काठमाडौं ,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १६८

११७२ कोरोना संक्रमित थपिए, १८९३ डिस्चार्ज

काठमाडौं , देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १७२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७२ संक्रमित थपिएका हुन् । देशभर

देउखुरीको सुर्य सामुदायिक वन मलमलामा ठुलो बदमासी

भालुवाङ,देउखुरीको सुर्य सामुदायिक वन उपभोक्ता समूह मलमलामा ठुलो बदमासी भएको रहस्य खुलेको छ । गढवा गाउँपालिका वार्ड नम्बर १ मलमला स्थित उक्त सामुदायिक वनको क्षेत्रभित्र केहीदिन पहिले तीन वटा साल प्रजातिको रुख कटान गरिएको रहस्य खुलेको

भेरी अस्पतालमा कोरोनाबाट एकजनाको मृत्यु

नेपालगञ्ज,  बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेको भेरी अस्पतालमा बर्दियाका ३९ वर्षीय पुरुषको आज विहान निधन भएको अस्पतालले जनाको छ।

विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौँ, रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । लमजुङका बेसिशहर,

नौ किलो ८२ ग्राम अफिमसहित दुई महिला पक्राउ

रोल्पा , रोल्पामा प्रहरीले नौ किलो ८२ ग्राम लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका लागुऔषधसहित दुई महिला पक्राउ गरेको जानकारी आज दिएको हो । लागुऔषध

काठमाडौं उपत्यकामा थपिए ६४७ कोरोना संक्रमित

काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १७३

वडा अध्यक्षमा कोरोना देखिएपछि ५ नम्बर वडा कार्यालय र नगरपालिका

 देउखुरी , लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षमा कोरोना पुष्टि भएपछि वडा कार्यालय र लमही नगरपालिका ७ दिन सम्मका लागि सिल गरिएको छ । वडाध्यक्षनै संक्रमित भएपछी नगरपालिका र वडा कार्यालय ७ दिनका लागि

लुकेर भारतबाट नेपाल प्रवेश गर्नखोज्ने दुई जना पक्राउ

कञ्चनपुर, लुकिछिपि भारतबाट नेपाल छिर्न खोज्ने दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले गएराति कञ्चनपुरको पुर्नवास नगरपालिका–११ डोकेबजारबाट नेपाल प्रवेश गर्न खोज्ने वर्ष २९ का मोहम्मद साहिदलाई नियन्त्रणमा लिएको छ। भारतको लखनउ बस्ने साहिदलाई नेपाल प्रवेश

काभ्रेपलाञ्चोकमा बलात्कारको आरोपमा ३ जना पक्राउ

काभ्रेपलाञ्चोक , एउटै स्थानमा काम गर्ने महिलालाई जबर्जस्ती करणीका आरोपमा तीन युवालाई पक्राउ गरी काभ्रेपलाञ्चोक प्रहरीले आज सार्वजनिक गरेको छ । आफूलाई जबर्जस्ती करणी गरेको भनी पीडितले दिएको उजूरीपछि पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ घर भई