समाचार Archive

आगामी असारभित्रै गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण

काठमाडौँ , आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण सम्पन्न गरिने भएको छ । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्णय गरेका हुन् ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भूमि

भारतमा ८० लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौँ , भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४९ हजार ९१२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ३८ हजार ७६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७३ लाख

फ्रान्समा फेरि एक महिनाको लकडाउन

एजेन्सी, कोरोना भाइरसको महामारी बढेपछि फ्रान्समा फेरि एक महिनाको देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् । कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने

२४ घण्टामा २९८१ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २९८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

काठमाडौंमा थपिए ८४३ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६१६., भक्तपुरमा २९. र ललितपुरमा ११८ गरी जम्मा ८४३ जना संक्रमित थपिएका छन् । यसअघि

कर्मचारीमा कोरोना देखिएपछि राप्ती गाउँपालिका कार्यालयसँगै १ र ३ नम्बर वडा कार्यालय सिल

भालुवाङ , कर्मचारीमा कोरोना देखिएपछि देउखुरीको राप्ती गाउँपालिकाको कार्यालय सँगै १ र ३ नम्बर वडा कार्यालय ४ दिनका लागि सिल गरिएको छ । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आज एक सूचना जारी गर्दै बुधबार देखि कात्तिक १६

लोप हुँदै मादल बनाउने पेशा

दाङ,  मादल बनाउने वादी समुदायको पुर्ख्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताए ।

कोरोनामुक्त भई डिस्चार्ज भएका वीर अस्पतालका स्वास्थ्यकर्मी सिंहको मृत्यु

काठमाडौं, कोरोना संक्रमणबाट गम्भिर अवस्थामा पुगेर पनि निको भई अस्पतालबाट डिस्चार्ज भएका वीर अस्पतालका स्वास्थ्यकर्मी कालु सिंहको मंगलबार मृत्यु भएको छ । कोरोना निको भएर घरमै आराम गरिरहेका सिंहको स्वास्थ्य सोमबार अचानक बिग्रिएको थियो । सोमबार

कोरोना महामारीका बीचमा भारतको बिहारमा मतदान सुरू

काठमाडौं , भारतको विहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान सुरू भएको छ । कोरोना महामारीका बीचमा विहारमा मतदान सुरू भएको बीबीसीले जनाएको छ । २४३ सिट रहेको विहार विधानसभामा दुईवटा गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भारतीय सञ्चारमाध्यमले

कोरोनाबाट रुपन्देही र पाल्पाका थप दुईको मृत्यु

रुपन्देही,  कोरोना भाइरस संक्रमणबाट रुपन्देही र पाल्पाका थप एक–एक जनाको उपचारकै क्रममा ज्यान गएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा