समाचार Archive

आज महाअष्टमी शक्तिपिठमा बिधि पुर्‍याउनकालागि मात्रै बलि दिइने

काठमाडौँ, बडादशैँको आज आठौँ दिन महाअष्टमी पर्व मनाइदैछ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका

चुनावअघिको अन्तिम बहसमा ट्रम्प र बाइडेन

एजेन्सी, अमेरिकी राष्ट्रपतीय चुनावअघिको अन्तिम टेलिभिजन बहसमा राष्ट्रपति ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडन सहभागी भएका छन्। राष्ट्रपतीय निर्वाचन हुन १२ दिन बाँकी हुँदा टेनेसी राज्यको नास्भिलमा जारी यो बहसमा ट्रम्प र बाइडेनबीच कोभिड-१९ विरूद्धको

टुँडिखेलमा नेपाली सेनाको सांकेतिक फूलपाती

काठमाडौं, नेपाली सेनाले आज (शुक्रबार) सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुुने कार्यक्रम छ । कोरोना भाइरस महामारीका कारण यो वर्षको सेनाको फूलपाती बढाइँ सांकेतिक

प्रधानमन्त्रीद्वारा नै कूटनीतिक मर्यादा उल्लङ्घन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरित भेट गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रमुखलाई नराखीकन

काठमाडौँमा दिनहुँ ४० जना स्वास्थ्यकर्मी संक्रमित बन्दै

कोरोनाभाइरसको उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमितको उपचारमा खटिएकामध्ये एक चिकित्सकसहित तीनजना स्वास्थ्यकर्मीले संक्रमणबाट ज्यान गुमाए । कोरोना जितेका स्वास्थ्यकर्मीहरु पुनः बिरामीको सेवामा फर्किएका छन् । चिकित्सकहरुको साझा संगठन

थाहा पाउनोस् फूलपाती भित्र्याउँदा चाहिने नौ सामग्री

काठमाडौं, आज बडादशैँको सातौँ दिन अर्थात फूलपाती । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा फूलपाती भित्र्याइँदै छ । विभिन्न वनस्पति र फूललाई फूलपातीका रुपमा घर घरमा वाजागाजासहित प्रवेश

साँखुमा टेम्पो दुर्घटना, एकको मृत्यु, चार घाइते

शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिइन्  १३५७ अस्थायी नम्बरको

लकडाउनमा पनि रोकिएन सुन तस्करी

सनम शाक्यको हत्यापछि सुन तस्करीबारे बढी नै चर्चा हुन थाल्यो, घटना खुल्दै गए तर तस्करीमा संलग्न मुख्य अभियुक्त कानुनी दायरामा नआउनु र विदेशी नेटवर्क अझै भत्किन नसक्नुले गिरोह पुनः सल्बलाएको पछिल्ला केही बरामद घटनाबाट देखिन्छ ।

कोरोनाको दशा लागेको बेला दाङ रेडक्रसले ल्याएको दशैं

बुधवार गढवा ४ की साबित्रा केसीले ४ बर्षीय छोरी दिक्षा केसीलाई रेडक्रसले पैसा दिन्छ भन्ने खबर थाहा पाएर पिठ्यूमा बोकेर रेडक्रसको गढवा स्थीत कार्यालयमा ल्याइन् । त्यस्तै गढवा ६ की प्रभा चौधरीले पनि ४ बर्षीय बालक

स्वास्थ्यकर्मीमा कोरोनादेखिएपछि हुम्ला जिल्ला अस्पताल अनिश्चितकालकालागि बन्द

हुम्ला, जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । अस्पतालले यही कात्तिक २ गते स्वास्थ्य र सुरक्षाकर्मी गरी १७ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणका