समाचार Archive

काठमाडौंमा थपिए १११० कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ११० जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२३, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर २

२४ घण्टामा २८४६ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ। यो सँगै नेपालमा एक लाख

२४ घण्टामा २२२५ कोरोना संक्रमित थपिए
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

२४ घण्टामा कोरोनाका कारण १३ को मृत्यु
काठमाडौँ, गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारणबाट १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज वेभसाइटमार्फत् दिएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म कूल ८४२ जनाले कोभिड–१९ का कारण ज्यान गुमाइसकेका छन्। दसैँको बिदाका कारण स्वास्थ्य

आगामी महिना कोभिडको समस्या थप बढ्ने डब्ल्युएचओको चेतावनी
मस्को, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गरेको बताइएको

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु, , लुम्बिनीमा मृत्तक संख्या १४०
बाँके, कोरोना भाइरस संक्रमणबाट लुम्बिनी प्रदेश अन्तर्गतको बाँकेमा थप एक जनाको ज्यान गएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– १ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । असोज २६ गते कोरोना संक्रमण पुष्टि

पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना पुष्टी
काठमाडौँ, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उनकी पत्नी हिशिला यमीलाई कोरोना संक्रमण भएको छ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै आफू र हिसिलामा कोरोना पुष्टी भएको

काठमाडौँ मेडिकल कलेजमा दशैँमा पनि कोरोना परीक्षण
काठमाडौँ,काठमाडौं मेडिकल कलेजले दशैं विदामा पनि कोरोना परीक्षण जारी राखेको छ । दशैँ सुरू भएसँगै अधिकांश पीसीआर परीक्षण ल्याबहरु शुक्रबारबाट नै बन्द भए पनि सिनामंगलस्थित केएमसीले भने दशैंको विदामा पनि कोरोना परीक्षण जारी राखेको हो ।

होम आइसोलेनमा बसेका घरबाहिर निस्कन थालेपछि….
काठमाडौँ र ललितपुर महानगरपालिका क्षेत्रभित्र कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।बाक्लो बस्तीले भौतिक दूरी कायम गर्न कठिन भएको तथा दशैँ लगायतका चाडपर्वको चहलपहल र प्रभावले बजारमा नागरिकको बाक्लो उपस्थिति हुुँदा कोरोना सङ्क्रमितको

अविवाहित र एकल पुरुषलाई मासिक भत्ता
ताप्लेजुङ, अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ । सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक एक हजारको दरले