स्वास्थ्य Archive

मुस्लिम समुदायका अगुवाहरूको गम्भीर ध्यानाकर्षण

 कपिलवस्तु ,  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपाल को लाइब्रेरीमा मुस्लिम समुदायका अगुवाहरूको बैठक सम्पन्न भएको छ ।विश्व मा महामारी को रूपमा फैलिएको कोरोना भाइरस का कारण नेपालमा समेत

उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका ३९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जनामा कोरोना संक्रमण देखिएको हो

नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि,७६८ जना डिस्चार्ज

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३४४

पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्यु पुष्टि

कारागारमा तीनजना कैदीबन्दिको मृत्यु

काठमाडौं , सुन्धारास्थित केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु भएको छ। मृत्यु भएकामध्ये एक जना ४० वर्षीय पुरूष कोरोना संक्रमित हुन्।कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका पुरुषको मृत्यु भएको हो । उनमा भदौ १० गते कोरोनाभाइरसको

बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स दुर्घटना

काठमाडौँ, काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारमा दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको मृत्यु भएको जिल्ला

पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।न्यायाधीश चालिसे लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित थिए । स्वास्थ्यमा समस्या आएपछि ७० वर्षीय चालिसे पाँच दिनअघि

गण्डकी प्रदेशमा प्रहरी, पत्रकार, बैंकका कर्मचारी लगायत ३९ जना कोरोना संक्रमित

पोखरा, गण्डकी प्रदेशमा नेपाल प्रहरी, पत्रकार र बैंकका कर्मचारीसहित थप ३९ जनामा कोरोना भाइरस संक्रमित भएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा विभिन्न चार

मन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण पुष्टि

विराटनगर, प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि

कोरोनाविरुद्धको खोपलाई अनुमति दिन हतार नगर : डब्ल्यूएचओ

काठमाडौं,विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको छ । संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा नगरिएका औषधिलाई मञ्जुरी दिने