स्वास्थ्य Archive

गण्डकी प्रदेशमा ३५ जना कोरोना भाइरस संक्रमण पुष्टि
पोखरा , गण्डकी प्रदेशमा नेपाल प्रहरी, स्वास्थ्यकर्मी, किराना पसलेसहित थप ३५ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा

दाङमा लकडाउन एकदमै कडाई
दाङ, दाङमा कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनको आज तेस्रो दिन पनि बजार तथा सडक सुनसान बनेको छ । बजारमा हिडडुल गर्ने मानिसको आवातजावात शुन्य जस्तै रहेको छ भने सडकमा अत्यावश्यक बाहेक अन्य सवारी साधन चलेका

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु
काठमाडौं, लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरापालिका वडा नं ११ निवासी ६० वर्षिया महिलाको बुधबार बिहान ९ बजे मृत्यु भएको हो । ती महिलामा ज्वरो, श्वासप्रश्वासमा

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुुई जना कोरोना सक्रमितको मृत्यु
काठमाडौं, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट दुुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना काठमाडौंका पुरुष र एक जना तनहुँको २० वर्षको युवती रहेको अस्पतालले जनाएको छ। अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाका

ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु
ताप्लेजुङ, ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको मृत्यु भएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा

वीर अस्पतालका डाक्टरसहित ७१ कर्मचारीलाई कोरोना संक्रमण
काठमाडौं, वीर अस्पतालका डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ओपीडी सेवा बन्द भएकाे छ । ठूलो संख्यामा डाक्टर, नर्स र कर्मचारीमा संक्रमण देखिएपछि आजदेखि दुई दिन अस्पतालको ओपीडी बन्द गरिएको हाे । अस्पतालले आज (बुधबार) एक सूचना

१५ शैय्याको अस्पताल मर्मत गर्न २९ करोड खर्च
डोल्पा, कोरोना महामारीले देश भयावह अस्थामा रहेको समयमा डोल्पामा भने जिल्ला अस्पताल मर्मतको विषयलाई लिएर नागरिक विरोधमा उत्रिएका छन्। १५ शैय्याको जिल्ला अस्पताल स्तरोन्नति गर्ने क्रममा डीडीआर नै गलत भएको भन्दै नागरिकले विरोध गरेका हुन्। कर्णाली

कर्णालीमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
सुर्खेत , कर्णालीका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमित हुनेमा बिरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका ११ जना,चौकुनेका १, दैलेखका १,जुम्लाका १ जना थप कोरोना संक्रमण पुष्टि

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसीमा कोरोना पोजेटिभ
काठमाडौँ , नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसीमा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल लगिएको

जिल्ला प्रशासन कार्यालय दाङका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि
दाङ, जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवा बाहेका अन्य सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट