स्वास्थ्य Archive

डा गोविन्द केसीको जुम्लाबाट पुनः अनशन सुरु
काठमाडौँ, चिकित्साक्षेत्रको विकृतिविरुद्ध संघर्षरत चिकित्सक गोविन्द केसीले जुम्लाबाट अनशन सुरु गरेका छन् ।डा केसीले जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा सरकारविरुद्ध १९ औं सत्याग्रह सुरु गरेका हुन् ।उनले यसपटकको सत्याग्रहमा विभिन्न ६ बुँदे माग अघि सारेका

कोरोना बीमा अब रिपोर्ट पोजेटिभ देख्ने बित्तिकै सबै भुक्तानी नदिइने
काठमाडौं, कोरोना बीमामा निजी ल्याबको रिपोर्टसम्बन्धी अन्यौलता हटेको छ । बीमा समितिले आइतबार कोरोना बीमालेख र कोरोना बीमासम्बन्धी मापदण्डलाई संशोधन गर्दै निजी ल्याबको परीक्षणलाई पनि मान्यता दिने व्यवस्था गरेको हो । योसँगै कोरोना बीमाको दाबी भुक्तानीसम्बन्धी

कोरोनाको मृत्युदर अमेरिका भन्दा भारतमा उच्च
काठमाडौं, विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वकै सबैभन्दा बढि प्रभावित देश अमेरिका भन्दा भारतमा मृत्यु दर उच्च रहेको छ ।२४ घन्टामा कारोना संक्रमणबाट भारतमा एक हजार एक सय ४० जनाको मृत्यु हुँदा अमेरिकामा तीन

मोरङका दुई र महोत्तरीमा एक कोरोना सङ्क्रमितको मृत्यु
धरान , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ । मोरङको धनपालथान–६ का

गण्डकीमा थप एक जना कोरोना संक्रमितको मृत्यु
पोखरा, गण्डकीमा थप एक जना कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नवलपुर मध्यविन्दु–१२,का ६० वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो। निमोनिया र श्वासप्रश्वाससम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा निधन भएको हो ।

देउखुरीको लालमटिया स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरू
भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीले अल्ट्रासोनो ग्राफी अर्थात भिडियो एक्सरे सेवा सुरु गरेको छ । स्वास्थ्य चौकीको सेवा बृद्धि भए संगै ल्याव सेवा, प्रसुति सेवालाई प्रभावकारी वनाउदै

चितवनमा होम आइसोलेशनमा बसेकी वृद्धाको मृत्यु
चितवन, भरतपुर होम आइसोलेशनमा बसेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–५ निवासी ८५ वर्षीया वृद्धाको आइतबार विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती वृद्धा अल्सर र क्यान्सरकी बिरामी

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि प्युठान स्वास्थ्यचौकी एक साता बन्द
प्युठान, प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि बसेको गाउँपालिकास्तरीय सिएमसीको बैठकले स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा एक सातासम्म बन्द गर्ने निर्णय

चितवनमा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
चितवन, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ८७ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भदौ २६ गते शुक्रबार गरिएको ५ सय ३३ नमुनामध्ये ८७ नमुनाको कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले

एकै परिवारका ३ जना मृत अबस्थामा फेला
काठमाडौँ , भक्तपुरमा एकै परिवारका ३ जना मृत अबस्थामा फेला परेका छन् । प्रहरी स्रोतका अनुसार मध्यपुर थिमि नगरपालिका ९ निकोसेरास्थित ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त