स्वास्थ्य Archive

कालिकोट जिल्ला कोरोनामुक्त
कालिकोट, कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै

कांग्रेस सभापति देउवा होम आइसोलेशनमा
काठमाडौँ, सचिवालयका कर्मचारीहरु कोरोना संक्रमित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम आइसोलेशनमा बसेका छन् । सचिवालयका सातजनाको स्वाब परीषक्षण भएकोमा दुईजनामा संक्रमण देखिएपछि सभापति देउवा होम आइसोलेशनमा बसेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए

सिरहा कारागारमा एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना पुष्टि
जनकपुर, सिरहा कारागारमा बुधबार एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ ।कुल ५९९ कैदीबन्दी रहेको सिरहा कारागारमा अहिलेसम्म ५ सय जनामा कोरोना संक्रमण भइसकेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा परीक्षण गरिएकोमा बुधबार २५९ जनामा कोरोना

मृत्तकको कोरोना परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको स्वाब झिकेर कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न आग्रह गरेका हुन । ‘मृत्यु भएका व्यक्तिहरुको नमुना झिकेर

नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ३७९ पुगेको छ। हिजो मंगलबार ११ जना संक्रमितको मृत्यु भएको थियो भने सोमबार १५ जनाले ज्यान गुमाएका थिए।हाल देशभर १६ हजार २४२

नेपालमा थप १ हजार ५३९ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ५३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५३९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
सुर्खेत, कर्णाली प्रदेशमा आज थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत प्रदेश अस्पताल र पशुपन्छि रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र चौरहजारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको

डोटीमा कार्यरत ४०जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि
डडेल्धुरा , डोटीमा कार्यरत ४०जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँ कार्यरत ४० नेपाली सेनामा संक्रमण देखिएको हो। दिपायल सिलगढी नगरपालिका ४ सुल्लेकस्थित नेपाली सेनाको गुरु बक्स गणमा

कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
काठमाडौँ, कांग्रेस महामन्त्री डा शशांक कोइराला ओम अस्पतालमा भर्ना भएका छन्।कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति ओम अस्पताल भर्ना भएका हुन्। उनका स्वकीय सचिव भरत तिवारीका अनुसार सोमबार साँझ ६

विषाक्त युक्त स्यानिटाइजर उत्पादन गर्ने चार कन्पनीमाथि कारबाही
काठमाडौं, विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेका चार उद्योग कार्बाहीमा परेका छन् ।औषधि व्यवस्था विभागले काठमाडौंका एक, ललितपुरका एक, एक चिनियाँ कम्पनी र एक भारतीय उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको