स्वास्थ्य Archive

अर्को वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना खोप उपलब्ध हुने अमेरिकाको जिकिर

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । खोप निर्माणको काम निकै द्रुत गतिमा चलिरहेको छ । लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन् ।शनिबार कोरोना भाइरसलाई जित्दै अस्पतालबाट डिस्चार्ज भएको कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन् । भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोइराला होम

हतुवागढी गाँउपालिकाको उपाध्यक्ष राईको निधन

काठमाडौँ, भोजपुरको हतुवागढी गाँउपालिकाको उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । शुक्रबार राति ४७ वर्षको उमेरमा निधन भएको हो । भदौ २९ गते ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा भर्ना भएकी राईलाई जन्डिस र रक्तचापको कमी

चितवनमा सर्पले डसेर एक जनाको मृत्यु

चितवन, चितवनमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । दुई जना उपचारका क्रममा रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २ वर्षीय रायन रामदाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा

संबिधान दिवसको अबसरमा सुर्खेतमा बृहत रक्तदान कार्यक्रमको आयोजना

सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा बृहत रक्तदान कार्यक्रमको आयोजना भएको छ ।नेपाल रेडक्रस सोसाइटिको समन्वयमा नेपाल मानव धर्म समिती कर्णाली क्षेत्र आश्रम सुर्खेतको आयोजनामा बृहत रक्तदान कार्यक्रमको आयोजना गरीएको हो । संबिधान दिवस तथा सद्पाल

अनसनको पाँचौ दिन : डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिँदै

काठमाडौं, चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द्र केशी ५ दिनअघि देखि जुम्लामा अनसन बसिरहेका छन् । १९ औं अनसनको ५ औं दिन शुक्रबारदेखि डा केसीको स्वास्थ्य अवस्था बिग्रिन थालेको डा केसीका सहयोगीहरुले बताएका छन् । उनका

महिला पत्रकार जंगलमा मृत फेला

काठमाडौँ, कैलालीमा कार्यरत एक महिला पत्रकार जंगलमा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–४ घर भएकी २४ वर्षीय निर्मला पहराई शुक्रवार दिउँसो जंगलमा मृत अवस्थामा भेटिएकी हुन् । सोही नगरपालिका(५ को

उपत्यकामा ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना संक्रमण देखिएको हो । बिहीबारमात्र उपत्यकामा ७३७ जनामा संक्रमण

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ । नेपालमा पछिल्लो

नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार २० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल