स्वास्थ्य Archive

रौतहटमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

रौतहट, रौतहटमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।बुधबार दिउँसो रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १० बाल्चनपुर घर भएकी ४३ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो । गत

जुम्लाको तातोपानी गाउँपालिकामा अस्थायी कोभिड अस्पताल

जुम्ला, तातोपानी गाउँपालिकाले कोभिड अस्पताल सुरु गरेको छ। तातोपानी गाउँपालिकाले ६ नम्बर वडाको ऐरेनीमा पाँच बेडको अस्थायी कोभिड अस्पताल सुरु गरेको हो।तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार अहिले साधारणतय आइसोलेसनमा हेन बेड मात्र राखिएको छ। आवश्यक

अस्पतालको लापरबाहीले आमा-बच्चाको ज्यान गएको आरोप

बुटवल, बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरी ब्यथा लागेर भर्ना भएकी एक महिलाको ज्यान गएको छ । गुल्मी मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको अस्पतालको लापरबाहीले ज्यान गएको मृतकका आफन्तले बताएका छन् । सुत्केरी ब्यथा

काठमाडौंका सीडीओ जनकराज दाहाललाई कोरोना संक्रमण

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो। दाहालले आफू

काठमाडौं उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोना संक्रमण

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो

पछिल्लो २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना संक्रमण

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर

अछाम कमलबजार नगरपालिका प्रमुखलाई कोरोना संक्रमण

अछाम, जिल्लाको कमलबजार नगरपालिकाका नगर प्रमुखलाई कोरोना संक्रमण भएको छ । नगर प्रमुख ओमप्रकाश बिष्टलाई बुधबार कोरोना संक्रमणको पुष्टी भएको हो । बुधबार नेपालगञ्ज बागेश्वरी डाईग्नोटिक्स परिक्षण केन्द्रमा भएको परिक्षणमा नगर प्रमुख बिष्टलाई कोरोना देखिएको कमलबजार

अब कोरोनाबारे मिडिया ब्रिफिङ हप्तामा दुई दिन मात्रै

काठमाडौं, सरकारले कोरोना भाइरस (कोभिड-१९) को मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै गर्न भएको छ। दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यसबारे जानकारी दिएका हुन्। उनले भने,

पछिल्लो २४ घण्टामा थपिए १९५४ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार

पछिल्लो २४ घण्टामा थपिए ५ सय ७० कोरोना संक्रमित

काठमाडौँ, पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा २ हजार ७ सय २५ पीसीआर परीक्षण भएका छन् । कम परीक्षणभएसँगै