स्वास्थ्य Archive

जाडो मौसममा यसरी जोगाउनुस छाला
काठमाडौं, जाडो मौसममा धेरैले हात खुट्टाको छाला फुस्रो देखिने र फुट्ने समस्या भोग्ने गर्छन्। चिसोका कारणयो मौसममा छाला सुक्खा हुने, चाउरी पर्ने, गाला तथा हातगोडा फुटेररगत आउने, छालामा रातो डाबर उठ्नेजस्ता समस्या देखापर्छन्।चिसोबाट हुने ‘एलर्जी’ ले

स्वास्थ्य अनुसन्धान परिषदबाट निकालिए ५७ कर्मचारी
काठमाडौं ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलअन्तर्गत रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का विभिन्न परियोजनामा आवद्ध ५७ कर्मचारीलाई एकैपटक ‘आउट’ भएका छन्। स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले ती कर्मचारीको नियुक्ति प्रक्रिया नै गलत भएको भन्दै एकैपटक ‘आउट’ गर्न निर्देशन

स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पताल निरीक्षण
अमगरढी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको निरीक्षण गरेका छन् । डडेल्धुरा भ्रमणमा रहेका मन्त्री ढकालले मंगलबार डडेल्धुरा अस्पतालको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री ढकालले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा

पानीको अभावसम्बन्धी नीतिगत पहिचानको जरुरत
काठमाडौं , एशिया–प्रशान्त क्षेत्रका लागि विश्व खाद्य सङ्गठन ९एफएओ० ले क्षेत्रीय पानी सुरक्षा कार्यक्रमअन्र्तगत नेपाललाई पनि छनोट गरिएको छ । यस क्षेत्रमा पानीको अभाव मुख्य चुनौतीको रुपमा रहेकाले गर्दा दिगो सामाजिक–आर्थिक विकास प्रक्रियामा चुनौती थपिएको सन्दर्भमा

किन पाक्छ बच्चाको कान ? जोगाउने ८ उपाय
काठमाडौं,कानमा सबैभन्दा बढि देखिने समस्या भनेको पाक्ने हो । यो जुनसुकै उमेरका मानिसलाई हुन सक्छ। तर, यस समस्याबाट बढि मात्रामा बालबालिका प्रभावित हुने गर्दछन् । सामान्यतया कानभित्र संक्रमण वा चोट लाग्दा त्यहाँबाट तरल पदार्थ बग्नुलाई कान

सङ्गीतबाट निको हुन्छन् धेरै रोग
सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । बौद्धका शान्तरत्न शाक्यले यसलाई

स्वास्थ्यभन्दा ठूलो व्रत होइनः डा. काफ्ले
काठमाडौं,आजबाट श्री स्वस्थानी व्रत शुरु भएको छ । एक महिना लामो समयसम्म मनाइने यस व्रतमा केही मानिसहरु कठोर व्रत समेत लिन गर्छन् । जनु स्वास्थ्यका लागि खतरा हुन सक्छ । धार्मिक आस्था जे जस्तो राखेपनि पहिले

सरकारी अस्पतालमा शैया पाउनै मुस्किल
सरकारी अस्पतालमा पर्याप्त शैया नहुँदा भर्ना हुनुपर्ने कतिपय बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेको पाइएको छ । कतिपय अस्पतालमा शैया अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । मुख्यतः र्आइसीयूमा शैयाको अभाव खड्किने गरेको छ ।

५७ औं वार्षिकोत्सव सम्म पनि कान्ति अस्पताल अझै ‘बामे’ सर्दै !
काठमाडौं,महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालको आज ५७ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा अस्पतालको ओपीडीतर्फ जाने बाटो तर्फको प्राङगण सजिएको थियो । प्राङ्गणको मञ्चतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव खगराज बराल, चिकित्सा

चिसोले बढे अस्पतालमा ज्वरो ,रुघाखोकी, निमोनियाका बिरामी
डोटी,हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका