स्वास्थ्य Archive

कोरोना प्रकोप ; वुहानमा कार्यरत डाक्टरको मृत्यु
बेइजिङ ,चीनको वुहानमा फेरि एक जना डाक्टरको कोरोना भाइरस(कोभिड–१९) का कारण मृत्यु भएको छ । बिहीबार राति वुहान अस्पतालमा उपचाररत २९ वर्षीय डाक्टर पेङ यिन्ह्वाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ । कोरोना संक्रमितकाे उपचारमा खटिएका चिनियाँ

चीनबाट ल्याएर क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वस्थ
काठमाडौं, चीनबाट ल्याएर क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनबाट उद्धार गरेर ल्याई क्वारेन्टाइनमा राखिएका नेपालीहरुको स्वास्थ्य परीक्षणका क्रममा कसैमा पनि कोरोना भाइरस नभएको स्पष्ट पारेको हो । मन्त्रालयले बुधबार मन्त्रालयमा

चीनबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं, चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ ।उनीहरुमा गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा

कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
काठमाडाैँ,चीनमा कोरोना भाइरस अर्थात कोभिड–नाइन्टिनको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार भन्दा बढी पुगेको छ। हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हुबेई प्रान्तको स्वास्थ्य आयोगले जनाएको छ। कोरोनाबाट संक्रमित हुनेको

सिन्धुपाल्चोकमा बिरामी परेका २५ जनाको नमुना सङ्कलन
सिन्धुपाल्चोक,सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को गुम्बा गाउँमा केही दिनदेखि फैलिएको मौसमी रुघाखोकीका बिरामीहरु निको हुँदै गएकाले हालको अवस्था सुधारोन्मुख रहेको छ । हिजो दिनभरिमा एक सयभन्दा बढी बिरामी आएकामा त्यसको तुलनामा आज २४?२५ जना मात्र आएको र

जनयुद्ध दिवसको दिन गोरखामा सरसफाइ
गोरखा । २५ औँ जनयुद्ध दिवसको अवसरमा गोरखामा सरसफाइ कार्यक्रमको कार्यक्रम गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल गोरखाले बिहीबार गोरखाबजारका विभिन्न क्षेत्रमा सरसफाई गरेको हो । जिल्ला संयोजक अशोक शर्माले सो सरसफाइ कार्यक्रममा दुई सय

आजबाट दादुरा-रुवेला खोप सुरु
काठमाडौं , सरकारले दादुरा-रुवेला खोप अभियान अन्तर्गत पहिलो चरणको खोप अभियान बिहिबारबाट सुरु गरेको छ । यस अभियानमा फागुन महिनाभर ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ जना बालबालिकालाई खोप दिन लागिएको हो ।

भोलि देखि बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउँदै
काठमाडौं, सरकारले भोलि देखि २ महिनासम्म नेपालका करिब ३० लाख बालबालिकालाई दादुरा र रुवेला रोगविरुद्धको खोप लगाउँदैछ । पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश १, २ र ५ का बालबालिकालाई खोप लगाउने र दास्रो चरणमा चैतमा बागमती, गण्डकी,

सिन्धुपाल्चोकमा फैलिएको भाइरल ज्वरोमा देखियो, कोरोनासँग मिल्दोजुल्दो लक्षण
काठमाडौं,सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बामा देखिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली आज त्यसतर्फ जाँदैछ। छिमेकी गाउँपालिका बलेफीमा रहेको जलविरे स्वास्थ्य केन्द्रबाट एक जना डाक्टर र स्वास्थ्यकर्मीको टोली लिएर प्रभावित क्षेत्र जान लागेको जुगल गाउँपालिकाका

जनयुद्ध दिवसको अबसर पारेर पचालझरनामा बृहत स्वास्थ्य शिबिर
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा २५ औँ जनयुद्व दिवसको अबसर पारेर निशुल्क बृहत स्वास्थ्य शिबिर हुने भएको छ । पचालझरना गाउँपालिकाको आयेजनामा जारकोटमा ३ दिने बृहत स्वास्थ्य शिविर आयोजना हुने भएको हो । अपाङग परिचयपत्र वितरणको लागि