स्वास्थ्य Archive

कोरोनाको प्रभावः डाक्टरको लाइसेन्स परीक्षा स्थगित
काठमाडौं,नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण महामारीका रुपमा विश्वभर फैलिरहेको र नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले काउन्सिलले आगामी शनिबार हुने

कोरोनाको १६२ देशमा संक्रमण, ७,१६४ जनाको मृत्यु
काठमाडौं, मंगलबारसम्म कोरोनाभाइरस १ सय ६२ देशमा पुगिसकेको छ । अहिलेसम्म जम्मा १ लाख ८२ हजार ५ सय ४७ संक्रमित भेटिएका छन् । संसारमा ७ हजार १ सय ६४ जनाको मृत्यु भएको छ । जबकी ७९

इरानमा रहेका नेपाली ‘सुरक्षित’
काठमाडौँ, कोरोना भाइरस संक्रमण(कोभिड–१९)का कारण चर्को सन्त्रास बेहोरिरहेको पश्चिम एसियाली मुलुक इरानमा बसोबास गर्दै आएका २ दर्जन नेपालीले आफूहरु सुरक्षित अवस्थामा रहेको बताएका छन् । इरानको तेहराननजिकै हिउँ जमेको पहाडनजिकै नेपाली भेला तस्बिर सौजन्य स् शालिग्राम

उपत्यकामा १२० र बाहिर ११५ आईसीयू बेड स्थापना गरिने
काठमाडौं, सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको छ ।काठमाडौं उपत्यकामा १ सय २० र विभिन्न प्रदेशमा १ सय

यसकारण साँफेबगर विमान स्थलमा ‘हेल्थ डेस्क’ स्थापना
अछाम, कोरोना भाइरसको जोखिमलाई न्युनिकरणको लागी साँफेबगर विमान स्थलमा ‘हेल्थ डेस्क’ स्थापना छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी आज बिमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको साँफेबगर स्वास्थ्य शाखाका प्रमुख पुष्प बहादुर वुढाले जानकारी दिए ।काठमाडौंबाट

कोरोना भाइसविरुद्धको पहिलो खोप अमेरिकी महिलामा परीक्षण गरियो
एजेन्सी, कोरोना भाइरसविरुद्धको खोपको पहिलो परीक्षण ४३ वर्षीया महिलामा गरिएको छ।अमेरिकाको सियाटल निवासी जेनिफर हलरलाई कोरोनाविरुद्धको खोप परीक्षण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरएिको जेनेटिक कोड उनको शरीरमा

भक्तपुरमा ३२ हजार दादुरा–रुवेला खोप लागाईँदै
भक्तपुर ,यहाँका नौ महिनादेखि पाँच वर्षसम्मका करिव ३१ हजार ८७० बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्ध खोप लगाउन शुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले सोमबारदेखि खोप अभियान शुरु भएको जानकारी दिए।

कोरोना रोक्न सरकारले २ सय ३५ आइसियू बेड तयार पार्दै
नोभल कोरोना (कोभिड १९) बाट हुन सक्ने सम्भावित संक्रमणलाई ध्यानमा राखी सरकारले २ सय ३५ वटा आइसियू बेडहरू तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले

५ प्रदेशमा देखियो डेंगु, ३६ जना बिरामी
काठमाडौं, कोरोना भाइरसको त्रास रहेको बेला नेपालमा डेंगु रोग पनि देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका विभिन्न अस्पतालहरुबाट सन् २०२० (जनवरीदेखि मार्च १३ सम्म)मा ३६ वटा डेंगुका बिरामी देखिएका छन् ।
कोरोनाभाइरसको केन्द्रविन्दु अब युरोप हु्ने डब्लूएचओको चेतावनी
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको केन्द्रविन्दु (इपिसेन्टर) अब युरोप भएको चेतावनी दिएको छ ।चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रमख चपेटामा अब युरोप परेको डब्लूएचओले जनाएको छ । ‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको

