स्वास्थ्य Archive

डोल्पामा एक जनाको र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ
डाेल्पा, डोल्पामा र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्रिपुरा सुन्दरी नगरपालिका–८ पाहाडाका ६२ वर्षीय एक पुरुषको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशक रीता भण्डारीका अनुसार उनी नेपालगञ्जदेखि गाउँ

पाँचौं संक्रमित डिस्चार्ज भएसँगै सुदूरपश्चिम ‘कोरोनामुक्त’
काठमाडौं, कोरोना भाइरसबाट सङ्क्रमित भई सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना आज कोरोना ‘पोजेटिभ‘ निको भई अस्पतालवाट डिस्चार्ज भएकी छन् । अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला आज निको भई अस्पतालवाट डिस्चार्ज भएकी हुन्

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
नेपालगन्ज, बाँके नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा एक जनामा भाइरसको संक्रमण पुष्टि भएको हो । १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

पुनः कोरोना संक्रमण देखिएका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ
काठमाडौं, कोरोना संक्रमण मुक्त भएर एक सातापछि पुनः संक्रमण देखिएका दुईजनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको छ। रौतहटका १९ वर्षीय र ४४ वर्षीय भारतीय नागरिकमा फलोअपको दोस्रो रिपोर्ट पोजेटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.

कपिलवस्तुमा भेटिए दुई जना संक्रमित, जम्मा संख्या १०१ पुग्यो
काठमाडौं, कपिलवस्तुका दुई जना पुरुषमा आज (बिहीबार) कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार

नेपाललाई स्वीस सरकारद्वारा ३० हजार थान पीसीआर टेष्ट किट सहयोग
काठमाडौँ, स्वीट्जरल्यान्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट नेपाल आइपुगेको छ । पीसीआर टेस्ट कीटसहित स्वीस सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमान मार्फत् बिहीबार आइपुगेको

बाँकेमा स्वाब संकलनमा तिब्रता, एकैदिन १ सय ३६ जनाको संकलन
नेपालगन्ज, बाँकेकाे नेपालगन्जमा स्वाब संकलनलाइ तिब्रता दिइएकाे छ । बुधबार मात्रै १ सय ३६ जनाकाे स्वाब संकलन गरीएकाे छ । बुधबार एकैदिन १ सय ३६ जनाकाे स्वाब संकलन गरीएकाे हाे । यसअघि मंगलबार मात्रै नेपालगञ्ज वडा नं.

वीरगञ्जमा कोरोना पुष्टि भएका १७ जना एकै परिवारका सदस्य
काठमाडौं, पर्साको वीरगञ्ज महानगरपालिका-३ छपकैयाका आज संक्रमित भएका १७ जना सबै एकै परिवारका सदस्य रहेको पाइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणका क्रममा २ महीनाको शिशुसहित १७ जनामा संक्रमण पुष्टि भएको हो। वीरगञ्ज महानगरपालिकाका

१७ जना कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित
काठमाडौं, नेपालमा आजै एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १

कोरोना संक्रमणबारे अध्ययन गर्न डब्ल्युएचओको टिम नेपालगन्जमा
नेपालगन्ज, बाँके नेपालगञ्ज २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को टिम नेपालगन्ज पुगेकाे छ । कोरोना भाइरस समुदायमा कसरी फैलियो भनेर घटना अनुसन्धानका लागि उनीहरू नेपालगन्ज पुगेकाे फोकल पर्सन नरेश श्रेष्ठले जानकारी