स्वास्थ्य Archive

१२ जना थपिएसंगै, कर्णालीमा कोरोना संक्रमितको संख्या पुग्यो २३

काठमाडौं,  सबैभन्दा पछि देखिएको कर्णाली प्रदेशमा पनि कोराना तीब्र गतिमा फैलिन थालेको छ। पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमितको संख्या २३ पुगेको छ। भारतबाट आएकामध्येमा सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै कर्णालीमा संक्रमितको संख्या

नेशनल मेडिकल कलेजको बदमासीः मृत्यु भई अन्त्येष्टि गरिएको सातापछि कोरोना

वीरगन्ज, पटक–पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७० वर्षीय एक वृद्धको पीसीआर रिपोर्ट

तुलसीपुरका एक जना कोरोना संक्रमित डिस्चार्ज

दाङ ,काठमाडौंमा दाङका एक जनाले कोरोना भाइरसलाई जितेर अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । तुलसीपुर ४ का ४७ वर्षीय पुरुष डिस्चार्ज भएका हुन्। उनी बहिनी–ज्वाईको उपचारका लागि काठमाडौं गएको समयमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं, सोमबार एकैपटक थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार थपिएका संक्रमितहरुमा पर्साका २६, बाराका २३, काठमाडौंको टोखा र

चीन र बेलायतमा कोरोनाविरुद्धको खोप सफल

बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो । विश्वविद्यालयले

थप ३६ जनामा कोरोना संक्रमण, सं‌क्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं, थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताए । संक्रमितको संख्या ५८४ पुगेको छ । थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएसंगै संक्रमितकाे संख्या ४ पुगेकाे हाे ।  बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर

चीनले विकास गरेको खोप कोरोना रोक्न सफल भएको दाबी

एजेन्सी,  चीनले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्न सफल देखिएको अनुसन्धानकर्ताले दाबी गरेका छन्। द ल्यानसेट जर्नलमा शुक्रबार प्रकाशित पहिलो चरणको अनुसन्धान प्रतिवेदनका अनुसार यो खोपले २ हप्ताभित्रै मानिसमा भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता वृद्धि गरेको देखाएको हो।

कर्णालीमा पनि थपिए दुईजना कोरोना संक्रमित

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ।  कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका मध्ये दुई जनाको पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गर्दा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास

सर्लाहीमा १३ सहित ३२ जनामा कोरोना, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौें, १० जेठ । नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेको छ । आज (शनिबार) विहानै सर्लाहीका १३ सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय