स्वास्थ्य Archive

अब निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिइने
काठमाडाैँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि निजी प्रयोगशालालाई पनि दिने निर्णय गरेको छ । आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत् सरकारले संकलन गरेर होल्डमा रहेका स्वाबको परीक्षण निजी प्रयोगशालालाई गर्न दिने निर्णय भएको मन्त्रालयले

थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६०
काठमाडौं , आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

बिरामीमा कोरोना देखिएपछि मेडिकल कलेज कोहलपुर सिल
कोहलपुर, बिरामीमा कोरोना संक्रमण भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सर्जिकल वार्ड सिल गरिएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ का ८९ वर्षिय एक बिरामीलाई आइतबार बिहान मात्र कोरोना पुष्टि भएपछि सिल गरिएकाे हाे

कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६७
सुर्खेत, कर्णाली प्रदेशमा आज थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेत, अन्वेषण रोग प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान जुम्लामा गरिएको परिक्षणमा दैलेखका ३७ जना

पर्सामा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४४
वीरगन्ज, पर्सामा आइतबार एकै दिन १७ जना कोरोना संक्रमित थपिएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार पर्साका ३ जना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पु्ष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले

कोरोना प्रतिरोधी औषधिको प्रयोग
काठमाडौँ, कोभिड–१९ (कोरोना भाइरस) रोगका लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधि पत्रकारका लागि पनि वितरण गरिएको छ । नेपाल पर्यटन पत्रकार महासंङ्घले शनिबारदेखि पत्रकारलाई औषधि वितरण गर्न सुरु गरेको हो । बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको

गण्डकीमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९९
पोखरा । गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २३ र ३२

दाङमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६ पुग्यो
दाङ, दाङमा आज शनिबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिवार पिसिआर परिक्षण गर्दा दाङकाे बंगलाचुली गाउँपालिका वडा नम्वर ६ का २५ र ४२ बर्षीय पुरुषमा कोरोना पोजेटिभ

थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३३५
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टा

कर्णालीमा ७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ सय १६
सुर्खेत, कर्णाली प्रदेशमा शनिबार थप ७० जनामा संक्रमण पुष्टि भएकाे छ । याेसंगै कोरोना संक्रमितको संख्या ९ सय नाघेको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार थप ७० जनामा संक्रमण पुष्टि भएसँगै

