स्वास्थ्य Archive

भदौसम्म कोरोना संक्रमित ४० हजार पुग्ने सरकारको आँकलन

काठमाडौं । नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो । लकडाउन खुकुलो हुँदै जानु, सिमानाका

स्वाब संकलन गरेको एक महिनासम्म पनि आएन रिपोर्ट

दाङ, दाङमा कोरोना परिक्षण गर्न स्वाब संकलन गरेको एक महिनासम्म पनि रिपोर्ट नआउँदा क्वारेन्टाइन व्यवस्थापनमा कठिनाई भएको छ । केही दिन पहिलो दाङको घोराहीमा रिपोर्ट आउन ढिलो गरेको भन्दै क्वारेन्टाइनमा बसेका केही व्यक्ति भागेका थिए ।

सुदूरपश्चिममा थप ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९१

धनगढी,   सुदूरपश्चिममा आइतबार थप ४३ जनामा कोरोना संक्रमण भेटिएको छ । कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा नौ महिला र ३४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा।

गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५२३

पोखरा । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका १०, नवलपरासी पूर्वका १, कास्कीका २, बाग्लुङका ५ र तनहुँका १ जनामा संक्रमण देखिएको हो । सबैलाई

कुवेतबाट आएका थप ७ महिलामा कोरोना संक्रमण

काठमाडौं, कुवेतबाट आएका थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको बताएको थियो । उनीहरु सबै कुवेतबाट

कर्णाली थप ४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार २४५

काठमाडौँ, कर्णाली प्रदेशमा आज थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा र राप्ती

संसार कोराना महामारीको खतरनाक चरणमा छ : डब्ल्युएचओ

एजेन्सी, विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरसको महामारी बढ्दै गइरहेको र संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको चेतावनी दिएका छन् । उनका अनुसार, यतिखेर संसारमा कोरोना भाइरसको महामारी फेलिँदै गइरहेको छ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा कोरोना संक्रमण

दाङ, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा कोरोना संङ्क्रमण पुष्टि भएकाे छ । चार जना चिकित्सकमा कोरोना संङ्क्रमण पुष्टि  भएपछि दुई दिन सेवा बन्द हुने भएको हाे । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार प्रतिष्ठानका

चितवनमा क्यान्सर पीडित ७४ वर्षीय वृद्धले जिते कोरोना

चितवन,  चितवनमा फोक्सोको क्यान्सरका बिरामी एक ७४ वर्षीय वृद्ध कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन

एकैदिन ५६ जनामा कोरोना भेटिएपछि गन्यापधुरा गाउँपालिका सिल

धनगढी, एकैदिन ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल गरिएको छ । असार १२ गतेसम्म पुरै गाउँपालिका सिल गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत  दिलिप कुमार तामाङले जानकारी दिएका छन् । । तामाङका