स्वास्थ्य Archive

थप ५९३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ११,७५५
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १०७ महिला र ४८६ जना पुरुष छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य
कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ४३३
सुर्खेत, कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा शुक्रबार थप २६ जनामा संक्रमण पुष्टि गरेको हो। कर्णाली

गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७९२
पोखरा, गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । तनहुँका २,

कोरोना संक्रमित युवतीले ‘आइसोलेसन’ मै जन्माइन् शिशु
बागलुङ, एक कोरोना संक्रमित युवतीले बागलुङस्थित धौलागिरी अस्पतालको ‘आइसोलेसन’ कक्षमा शिशु जन्माएकी छिन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीया युवतीले बिहीबार आइसोलेसनमा छोरा जन्माएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्रबी पोखरेलले जानकारी दिए । अहिले आमा र

कोरोनाका बिरामीलाइ नयाँ लक्षण देखिएपछि उपचारमा चुनौती’
नेपालका कोरोना संक्रमितमा नयाँ लक्षण देखिएकाले उपचारमा चुनौती भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार भण्डारीले अस्पतालमा भर्ना हुनेमध्ये ३३ प्रतिशत संक्रमितलाई
कर्णाली प्रदेशमा कोरोना ‘भुसको आगो’ बन्ने खतरा’
सुर्खेत, पछिल्लो समय कोरोना भाइरस कर्णाली प्रदेशमा समुदायमा फैलिने खतरा बढेको छ । छिमेकी मुलुक भारतबाट आएकाहरुको संख्या अत्याधिक हुदा र त्यसको ब्यवस्थापन पक्ष फितलो हुदा कोरोना समुदायमा फैलिने खतरा बढेको हो । सुर्खेत कालागाउँस्थित प्रदेश

गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७५३
पोखरा, गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौडामा गरिएको परिक्षणमा संक्रमण पोजेटिभ आएको हो । म्याग्दीका ६, स्याङ्जाका

सुदूरपश्चिममा थप २७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५४९
धनगढी, सुदूरपश्चिममा आज मात्रै दुई सय ७२ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विर अस्पतालको प्रयोगशाला र धनगढी प्रयोगशाला मार्फत भएको परीक्षणमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमित फेला परेका हुन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा

हिजो अस्ति नदेखिने आज देख्दै छु
हिजो अस्ति नदेखिने आज देख्दै छु अकाल्मै ज्यान जान्छ जस्तो आज देख्दै छु । मन्त्रीहरु चिल्ला गाडी अनि हवाईजहाजमा भोकले र शोकले मर्दै छन,जनता, आज देख्दै छु । गफ नलगाउ समाजबाद अनि साम्यवादको दलितलाइ मार्ने ब्राह्मणबाद

गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७२९
पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा पोजेटिभ देखिएको हो । लमजुङका ५, पर्वतका १, कास्कीका

