स्वास्थ्य Archive

दाङमा शनिबार देखि लकडाउन गर्ने तयारी
दाङ, दाङमा कोरोना संक्रमण जोखिम बढ्दै गएपछि भदौ १३ गते शनिबार देखि लकडाउन गर्ने भएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेपछि जिल्लामा शनिबार देखि लकडाउन गर्ने तयारी गरिएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख

कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो
नेपालगन्ज, बाँके कोभिड-१९ काेराेना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ कि ७० बर्षिय महिला रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । केही

गण्डकीमा सेना, प्रहरी र गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित
पोखरा, गण्डकी प्रदेशमा थप २५ जना कोरोना भाइरससंक्रमित भएका छन ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा विभिन्न ५ जिल्लाका व्यक्तिहरु कोरोना संक्रमित भएका हुन । संक्रमित हुनेहरुमा

अब १२ मिनेटमै कोरोना परीक्षणको नतिजा
काठमाडौं, बेलायतको लुमिराडीएक्सले १२ मिनेटमा कोरोना परीक्षण गर्न सकिने टेस्ट किट बनाएको छ। स्वास्थ्य उपकरण बनाउने लुमिराडीएक्सले बनाएको यो टेस्ट किट सजिलो र भरपर्दो रहेको दाबी गरिएको छ। अहिले स्व़ाब टेस्टबाट कम्तिमा ९० मिनेटमा नतिजा आइरहेकोमा

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु
भैरहवा– बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिला छिन्।उनलाई साउन ३१ गते कोरोना विशेष अस्पतालमा भर्ना गरिएको
महाराजगञ्जमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या २२ पुग्यो
काठमाडौं, महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या २२ पुगेको छ । यसअघि हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र इन्सपेक्टर सहित ९ जनालाई कोरोना संक्रमण देखिएको थियो ।संक्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर

पाटन अस्पतालमा कोरोनाबाट थप एक महिलाको मृत्यु
ललितपुर, कोरोना संक्रमणबाट ललितपुरस्थित पाटन अस्पतालमा विहानै थप एक जना महिलाकको मृत्यु भएको छ ।कोरोना संक्रमणका कारण आज बिहीबार बिहान ललितपुरकै ६५ वर्षीया महिलाको मृत्यु भएको हो । आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको

कर्णाली प्रदेश अस्पतालका ६ चिकित्सकमा कोरोना संक्रमण, ओपिडी बन्द
सुर्खेत, कर्णाली प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।

पुससम्ममा कोरोनाविरुद्धको खोप आउँछ : डब्ल्युएचओ
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२० को अन्तिमतिर अर्थात् पुस महिनासम्ममा कोभिड–१९ विरुद्धको खोप आउने अनुमान गरेको छ। डब्ल्युएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डिलियरले २०२० को अन्तिमसम्ममा बजारमा २ अर्ब डोज खोप उत्पादन हुने

दाङमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
दाङ, दाङमा आज थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका दुई महिलासहित ७ जना घोराहीमा ४ महिलासहित ७ जनामा गरी १६ जनामा कोरोना पुष्टि

