स्वास्थ्य Archive

समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने

काठमाडौँ, उपत्यकाको समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने भएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओ को प्राविधिक सहयोग लिएर यो साताभित्र तालिम सकाएर अर्को साताबाट समुदायमा परीक्षण सेरो प्रिभिलेन्स अध्ययन अघि बढाउने तयारी भइरहेको

अस्पताल लैजादै गर्दा एक कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल, उपचारका लागि अस्पताल लैजादै गर्दा रुपन्देही तिलोत्तमाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरपालिका ५ की ६८ वर्षीया महिलाको आइतबार साँझ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको

कोरोना जितेका एक पुरुषले आफू अपहरणमा परेको भन्दै एम्बुलेन्स तोडफोड गरे

काठमाडौं भक्तपुरको सल्लाघारीमा गएराति एकजना पुरुषले आफू अपहरणमा परेको’ भन्दै एम्बुलेन्स तोडफोड गरेका थिए । रातको १० बजे मुल सडकमा एम्बुलेन्सको सिसा फुटाएर बाहिर निस्केपछि स्थानियले प्रहरीलाई खबर गरे । घटनास्थलमा प्रहरी पुग्यो ।प्रहरी पुगेपछि थाहा

अमेरिकामा विश्वविद्यालय र कलेज खोलिएपछि धमाधम कोरोना संक्रमित

एजेन्सी, अमेरिकाका केही राज्यमा विश्वविद्यालय र कलेजमा पठन–पाठन खोलिएपछि विद्यार्थीहरुमा धमाधम संक्रमित भएका छन । महामारीकै बीच कलेज खोलिएपछि ठूलो संख्यामा विद्यार्थीहरु संक्रमित भएको समाचार एजेन्सी रोयटर्सले समाचार सार्वजनिक गरेको छ। विद्यार्थी संक्रमित हुन थालेपछि केही

भारतमा कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित

काठमाडौं, छिमेकी भारतमा कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित अमेरिकाको समेत रेकर्ड तोड्ने गरी संक्रमण फैलिएको छ ।आइतबार भारतमा एकै दिनमा ७९ हजार ४ सय ५७ जना संक्रमित थपिएका छन् । जुन विश्वमै अहिलेसम्म एकै दिनमा यति

निषेधाज्ञामा झन बढिरहेछ संक्रमण

काठमाडौं, काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ । पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति

सुदूरपश्चिममा थप १०० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका

चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

चितवन, चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० निवासी ५२ वर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । उनी निमोनियाका बिरामी थिए । भदौ

सुनसरी, कोरोना भाइरस संक्रमणबाट धरानमा एकै दिन आमा–छोराको ज्यान गएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि हिजो शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आज आइतबार बिहान मृत्यु भएको हो । आमाको बिहान ८ः३० र छोराको

बुटवलमा कोरोना संक्रमणबाट एक पुरूषको मृत्यु

बुटवल, बुटवलमा कोरोना भाइरसको संक्रमणबाट एक पुरूषको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका ५ का ६१ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो । शनिबार रातिदेखि ज्वरो