समाज Archive

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
काठमाडौं,सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिएका हन्।प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र

बारेकोटका वडाध्यक्षद्वारा दलित युवालाई हातपातको प्रयास
जाजरकोट,बारेकोट गाँउपालिका वडा नं-६ का वडाध्यक्ष तिले महताराले एक दलित युवालाई हातपातको प्रयास तथा गालिगलौज गरेका छन्।सोमबार वडाध्यक्ष महताराले सोही वडाका दलित युवा डम्बर विस्वकर्मा माथी हातपात प्रयास तथा ज्यान मार्ने धम्की दिएका हुन्। बेलुका ५ः३०

राउटेको कानुनः जघन्य अपराध गरेपनि जरिवाना तिरे माफि
सुर्खेत,राउटे समुदायको आफ्नै अलिखित कानुन रहेको हुन्छ।उनिहरुको समुदायमा जन्म,विवाह तथा मृत्यु सम्बन्धि आफ्नै कानुन निर्माण गरि प्रचलनमा ल्याएका छन्।परापुर्वकाल देखिनै आफ्नो समुदायमा मुखियालाई प्रमुख व्यक्तिको रुपमा मान्दै आएका राउटे समुदाय सोझा र ईमान्दार स्वभावका देखिन्छन्।राउटे समुदायको

नेपालमा थप ४४७२ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ४४७२ जनामा कोरोना पुष्टि भएको छ। सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो। यस्तै, आज थप ६९५१ जना कोरोना संक्रमण मुक्त भएका छन्।आज संक्रमणबाट थप ९२ जनाको मृत्यु भएको छ ।

देउवा,प्रचण्ड र नेपालबीच बुढानिलकण्ठमा छलफल जारी
काठमाडौं,विपक्षी गठबन्धनका शिर्ष नेताहरु छलफलमा जुटेका छन्।नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपाल बुढानिलकण्ठमा छलफलमा जुटेका हुन्। अहिले तीन नेताबीच छलफल

सुर्खेतमा निषेधाज्ञा पुनः जेठ ३१ सम्म लम्बियो
सुर्खेत,सुर्खेतमा गत बैशाख १४ गते राति देखि जारी निषेधाज्ञा पुनः जेठ ३१ गतेसम्म लम्बिने भएको छ। जिल्लामा कोरोना महामारीको बढ्दो संक्रमण,नियन्त्रण,रोकथाम तथा उपचारलाई सहज बनाउनको लागि निषेधाज्ञालाई जारी राखिएको हो। जिल्ला कोभिड व्यवस्थापन समितिको आज भर्चुअल

शर्त मानेर एकता सम्भव छैन,हस्ताक्षर फिर्ता हुँदैनः नेपाल पक्ष
काठमाडौं,नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी समिति सदस्यहरुको छलफल सकिएको छ । छलफलले अध्यक्ष केपी शर्मा ओलीले राखेको शर्त स्वीकार गरेर एकता नहुने निष्कर्षमा नेपाल पक्ष पुगेको छ। सोमबार भर्चुअल विधिबाट बसेको स्थायी समिति बैठकले ओलीले

मेरो प्राथमिकता नेपालीलाई कोरोनाबाट मुक्त गर्ने होः स्वास्थ्यमन्त्री
काठमाडौं,नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताए। उनले

अन्ततः राउटे बस्तीनै सिल
सुर्खेत,लोपोन्मुख राउटे समुदाय बसोवास गर्दै आएको बस्तीनै सिल गरिएको छ। सुरक्षाको चुनौती बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे बस्तीनै सिल गरेको हो। बस्ती सिल गर्नका लागि हाल त्यहाँ २२ जना नेपाल प्रहरीको टोलीलाई खटाइएको जिल्ला प्रहरी

पञ्चदेवलका बालकिशोरले पठाए स्वास्थ्य सामाग्री
अछाम,अछामको पञ्चदेवल बिनायक नगरपालिकाका बालकिशोर माझिले रु एक लाख बराबरको स्वास्थ्य सामाग्री पठाएका छ्न।केहि समयदेखी अछाममा स्वास्थ्य सामाग्री तथा सिटामोलसम्मको अभाव रहेको कारण बालकिशोरले उक्त स्वास्थ्य सामाग्री पठाएका हुन्। सोही समस्यालाई मध्यनजर गर्दै आपतमा युवा अभियान