समाज Archive

अज्ञात कारणले विश्वका प्रमुख मिडियामा बेवसाइट अवरुद्ध
एजेन्सी,मंगलबार द न्युयोर्क टाइम्स, द फाइनान्सल टाइम्स र ब्लुमवर्ग न्युजजस्ता विश्वभर प्रभाव भएका मिडियाका वेबसाइटहरू डाउन भएका छन् । ती बेवसाइट विश्वका कुनै भागबाट पनि खुलेका छैनन्। अमेरिकी टेलिभिजन सिएनएनको वेबसाइटलगायत फ्रान्सको सबैभन्दा चर्चित पत्रिका ‘ल

नेपालमा थप ५१५३ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ५१५३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ,मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेन दिन अस्वीकार गरेको छ।अधिवक्ता राजकुमार सुवालले मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले मन्त्रिपरिषद् पुनर्गठनको

प्रदेश २ को संसद बैठक विपक्षी दलद्वारा अवरुद्ध
जनकपुरधाम,प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरेका छन्। प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार विपक्षी दलले अवरुद्ध गरेका हुन्।विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले

विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु नपर्ने
काठमाडौं,विदेशी लगानीकर्ताले विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन अब अनिवार्य रुपमा नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनु नपर्ने भएको छ।नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले आज जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण

जनक चन्द(ॠतु)को एक गजल
गजल भोको पेट भरिदैन आँसु जत्ति खाए पनि, साहुले चामल दिएन रोए पनि कराए पनि। काग लाई बेल पाकेझै भयो उल्लास भएन, गाउँमा गाडी आए पनि ट्याक्टर आए पनि। उस्ले गहना किनेर लियो मलाई ज्वरो आयो,

संसद पुनर्स्थापना हुन्छः प्रचण्ड
काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास गरेका छन्।मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान अनुसार विघटन नभएकाले संसद पुनर्स्थापना हुने बताएका छन्। ‘अदालतले अन्ततः

मन्त्रिपरिषद पुनर्गठन विषयः सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
काठमाडौं,सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण माग गरेको हो।सर्वोच्चले यो विषयमा अन्तरिम आदेशका लागि दुवै

बौद्ध घटनामा डीएनए परीक्षण गर्ने तयारी
काठमाडौं,बौद्धको टाउन प्लानिङमा प्लास्टिकको बोराभित्र भेटिएको खुट्टा पुरुष वा महिला कसको हो भन्ने खुल्न सकेको छैन। लिंग पहिचानका लागि प्रहरीले डीएनए परीक्षण गराउने तयारी थालेको छ।प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्की भन्छन्, ‘खुट्टा मात्र भेटिएकाले महिला

मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने
पोखरा,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ। प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र