समाज Archive
श्रीमतीको अनुहारमा तातो तेल खन्याएर श्रीमान् फरार
दोलखा, दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लाग्यो । १३ बर्षको छोराले खुशी हुँदै बजारबाट मासु लिएर आयो । कराईमा तेल तात्दै थियो, म प्याज काट्दै थिँए । श्रीमानले एक्कासि तातो तेल अनुहारमा खनाईदियो ।
तत्कालीन ‘जनसत्ता’ का लिखतलाई वैधानिकता दिलाउँदै माओवादी जनप्रतिनिधि
काठमाडौं : स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा ‘जनसत्ता’ का जग्गा पास (लिखत) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन्। कानुनले तत्कालीन ‘जनसत्ता’को लिखतलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखत पासलाई मान्यता
यसरी नेपाली चेलिबेटी अवैध रुपमा दिल्ली पुर्याउछन दलालहरू
हिजाेअाज दलालहरूले नेपाली चेलीबेटीलाइ बेच्ने नयाँ बाटाे राेजेका छन । उनिहरूले बाटाेमात्रै नयाँ हैन भगाउने बिधीपनि नयाँ राेजेका छन ।काठमाण्डौै–दिल्ली चल्ने बसमा सवार भएर आउँदा पश्चिमी सीमा नाका गड्डाचौकीमा चेकजाँच कडाई हुन थालेपछि दलालले भारत पठाउने
लालबहादुर बाँचेर फर्किए तर, अपहरणकारी भारतीय प्रहरीलाई यसरी रातारात भगाइयो
आण्टी-आण्टी भन्दै ढोका ढक्ढकायो, मैले ‘को हो ?’ भनेर सोध्दा ‘म प्रसादे हुँ देशबाट आएँ, ढोका खोल’ भन्यो । उहाँ सुतेकै हुनुहुन्थ्यो, मैले ढोका खोलिदिएँ । ढोका खोल्नासाथ एकाएक चार/पाँच जना भित्र पसेर उहाँलाई कुट्दै लगे
सुरक्षाभत्ता नबढाएको भन्दै ज्येष्ठ नागरिक सडकमै लम्पसार
काठमाडौं, सामाजिक सुरक्षाभत्ता बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले आइतबार (आज) राजधानीमा प्रदर्शन गरेका छन् । अग्रज समाज नेपालसँग आबद्ध करिब २०० ज्येष्ठ नागरिकले मिनभवनस्थित सडक विभाग कार्यालय नजिकै सडकमै सुतेर करिब एक घन्टा प्रदर्शन गरेका थिए
विद्याका ठाउँमा बबालै बबाल
काठमाडौं,महानगरपालिकामा विद्यासुन्दर शाक्यको उदय भएपछि त्यहाँका धमिरा सल्बलाउन थालेका छन् । एक करोड लागतमा नयाँ बंगला तयार हुन्छ तर बागदरबारमा अहिले विद्यासुन्दर शाक्य र हरिप्रभा खड्गी बस्ने कार्यकक्ष सिँगार्ने नाममा एक करोड रुपैयाँ हावामा उडाइँदै छ
बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीला
काठमाडौं, नीति र कार्यविधि स्वीकृत भएपछि मात्रै बूढीगण्डकी जलाशययुक्त आयोजना वित्तीय बन्दोबस्तीसहित विदेशी कम्पनीलाई निर्माण गर्न दिनेसम्बन्धी प्रक्रिया अघि बढाउन सकिने मन्त्रिपरिषद्को निर्णयविपरीत ऊर्जामन्त्री जनार्दन शर्मा आफैंले आइतबार चिनियाँ कम्पनी सीजीजीसीसित समझदारी (एमओयू) गर्नुभएको छ। आजको कामचलाउ
करका हाकिमलाई अख्तियारले समातेपछि एनसेलले तिर्यो १३ अर्ब कर
काठमाडाैँ,आन्तरिक राजश्व बिभागका महानिर्देशक चुडामणी शर्मालाई अख्तियारले पक्राउ गरेको तेस्रो दिन दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलले १३ अर्ब कर सरकारलाई तिरेको छ । एनसेल लगायतका कम्पनीहरुलाई कर छुट दिएको अभियोगमा महानिर्देशक शर्मा पक्राउ परेका थिए ।
१० लाखको लागतमा निर्माण गरिएको निर्वाचन आयोगको मोबाइल एप्स प्रभावहीन
काठमाडौं,स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त बनाउने भन्दै निर्वाचन आयोगले मोबाइल एप्स सन्चालनमा ल्यायो । निर्वाचन गतिविधिबारे आमजनतालाई जानकारी गराउने उद्देश्यले ‘इसीएन’ नामक मोबाइल एप्स सन्चालनमा ल्याएपनि पहिलो चरणको निर्वाचनमा त्यसको प्रयोग प्रभावकारी हुन सकेन ।
नौ महिनामा एक लाखभन्दा धेरै रुख काट्न अनुमति
काठमाण्डौ,राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना निर्माणका लागि नौ महिनामा एक लाखभन्दा धेरै रुख काट्न अनुमति प्रदान गरिएको छ । जलविद्युत्त, सडक, खानेपानी, रेलवे, सिँचाइलगायतका आयोजना निर्माणका लागि भन्दै सरकारले १ लाख १० हजार ४ सय ८०

