समाज Archive

पेल्दै सिंहदरबार,पंगु बन्दै स्थानीय तह

स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको दुई महिना नबित्दै केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द्व सुस्तरी बढ्दै गएको पाइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा एकपछि अर्को गर्दै निर्देशन र परिपत्र

फेरि बढ्ने भयो सवारी भाडा

नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको खबर आजको गोरखापत्रमा छ । विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको संख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल्दै आएका थिए । तर यसपटक

सामाजिक सञ्जालले यसरी ध्वस्त पार्दैछ विवाह सम्बन्धहरु

सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहुँचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ । प्रहरीमा आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरुको भनाइ छ ।कालिमाटीस्थित

आज नागपञ्चमी र रक्षाबन्धन चित्र टाँसी पूजार्चना गरेर मनाइँदै

प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ ।आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट

अझै रोकिएन तातोपानीमा पहिरो

सिन्धुपाल्चोक – पहिरोले बाह्रबिसे लार्चा सडकखण्ड आवतजावतका लागि निकै जोखिम बन्दै गएको छ । लगातारको बर्षाले पहिरो झर्ने क्रम नरोकिँदा जोखिम बढेको खबर आजको कान्तिपुरमा छ । भूकम्पले क्षति पुर्याएको माथिल्लो भागबाट बर्षा भएसँगै पहिरो झर्ने

निर्वाचित जनप्रतिनिधिले ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले पनि अनिवार्य रुपमा सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ५ बमोजिम सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने नियम अनुसार जनप्रतिनिधिले पनि सम्पत्ति विवरण फारम

१० वर्षपछि समातिए सेनाका भगौडा,जनयुद्धको रिसिइबीमा हत्या

व्यक्ति हत्याको अभियोगमा प्रहरीले १० वर्षपछि एक जनालाई पक्राउ गरेको छ । १० वर्षअघि रामेछाप तिप्लुङ–४ का नरबहादुर बुढाथोकीको हत्या गरेको अभियोगमा रामेछाप प्रहरीले सोहि स्थानका प्रमेश बुढाथोकीलाई मंगलबार राजधानीको जमलबाट पक्राउ गरेको हो । ०६४

सावधान ! धेरै टिभी हेर्ने बालबालिकामा यस्तो खतरा

यदि तपाईका नानीबाबुहरुले लगातार ३ घण्टा भन्दा बढि समय टिभी हेर्न, कम्प्युटर गेम, ट्याव्लोइड तथा स्मार्टफोनमा समय बिताउछन् भने सावधान रहनुहोस् । यो बालबालिकाको स्वास्थ्यका लागि घातक हुन सक्छ । एक रिपोर्टका अनुसार घण्टौसम्म टिभीको स्क्रिनमा

बालिका बिक्रीको अभियोगमा ‘ठिले’ पक्राउ

वाह् वर्षीया बालिकालाई भारतमा लगेर बिक्री गरेको अभियोगमा घ्याङफेदी–७ का ४४ वर्षीय मानबहादुर तामाङ ‘ठिले’लाई प्रहरीले पक्राउ गरेको छ । ठिलेमाथि ती बालिकालाई दस वर्षअघि भारतमा लगेर बिक्री गरेका अभियोग लागेको छ । उनका विरुद्ध १०

भोजपुरमा तीन बालबालिकाको रहस्यमय मृत्यु

एक महिनाअघि भोजपुरमा तीन बालबालिकको रहस्यमय मृत्यृको छानविन गर्न लगिएको कुकुर अपराधी पत्ता लगाउने क्रममा आर्मी ब्यारेक छिर्न खोजेपछि तयसलाई तानेर अपराधी खोज्न रोकिएको आरोप सांसद कुमारीलक्ष्मी राईले लगाएकी छिन् । तीनजना बालबालिकाको रहस्यमय मृत्यृ भएपछि