समाज Archive

परदेशबाट फर्किंदा घरकाे यस्ताे बेजाेग ! न श्रीमती ;साथमा न सम्पत्ति हातमा…….

इस्मा गाउँपालिका ४ सिम्पानीका ३७ वर्षिय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । परदेश हिडेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष एक पटक विदामा घर आउँछन् । बिहे भएको १३ वर्ष पुग्यो । श्रीमती,

हत्या र बलात्कारका घटना बढदै – एक वर्षमा ६१७ हत्या, ११३९ बलात्कार

देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । गत वर्ष करिब

हरेक दिन १४ जनाले गर्छन् आत्महत्या,

पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएका छन् । एक वर्षमा ५ हजार एक सय २४ ले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । हरेक दिन १४ नेपालीले आत्महत्या गर्छन् । आर्थिक वर्ष ०७२-७३ मा चार हजार ६

राजधानीकाे एक स्कूलबाटै अपहरित बालकलाई प्रहरीले यसरी गर्यो उद्धार

काठमाडौंको पकनाजोलबाट अपहरणमा परेका बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले अपहरित बालक विशाल चौधरीलाई सकुशल उद्धार गरेको हो । पकनाजोलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा युकेजीमा अध्ययनरत

रोल्पाली समाज सेवा दाङद्धारा वृक्षारोपण

रोल्पाली समाज सेवा दाङले शुक्रबार घोराही उपमहानगरपालिका–१६ स्थित वातावरणीय प्राथमिक विद्यालय करौतीडाँडाको वरीपरी वृक्षारोपण गरेको छ । समाजले आफ्नो दोस्रो अधवेशनको पुर्वसन्ध्यामा वृक्षारोपणको आयोजना गरेको हो । विद्यालयको हाताभित्र सल्लो, मलेशियन साल, टिक, गोल्डमोहर, कपुर लगाएतका

एक प्रेम जोडीले गरे आत्महत्या….

नेपालको सबैभन्दा अग्लो पुल कुस्मा ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको पहिचान खुलेको खबर आजको नेपाल समाचारपत्रमा छ । पुलबाट हामफालेर आत्महत्या शिर्षकमा नेपाल समाचारपत्रमा प्रकाशित खबरअनुसार आत्महत्या गर्नेमा :-धरान उपमहानगरपालिका ११ सुनसरीका २६

टहरामै बित्ने भयाे जुनि….

भुकम्पपछिको पुननिर्माणले गति लिन नसक्दा नवनिर्बाचित स्थानीय तहका पदाधिकारी टहरामा बस्न बाध्य छन् । घरमात्र होईन, उनीहरुको कार्यालय पनि छाप्रोमै छ । उनीहरुले पुननिर्माणकै मुद्धालाई प्रथमिकता दिएका छन् ।गोरखा चुनलुब्री धार्चे, चुलिकोट, अजिरकोटलगायत नौवटा गाउँपालिका छाप्रोमै

श्रीमतीकाे लागि पाँच दिनदेखि ससुरालीमा अनशन…

पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन्। यो खबर देवेन्द्र बस्न्यातले आजको नागरिकमा लेखेका छन्। अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा

छोरी जन्मेपछि कुटपिट गर्दै घर निकाला

छोरी जन्माएको आरोपमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ । कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरकी २२ बर्षीया सविना खातुनलाई पनि र ससुराले कुटपिट गरेका हुन् । छोेरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे खातुनले

जब हीरामायाले भनिन् – ‘जहाज उडोस्, सपना नउडोस्’

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारको निर्णयले जितपुर–सिमरा उपमहानगरपालिका–१६ स्थित टांगिया बस्तीकी हीरामाया लामा हर्षित छिन्। तर, आयोजनाका कारण आफ्नो परिवार कता पुग्ने हो भन्ने चिन्ताले सताइरहेको छ हीरामायालाई। आजको अन्नपूर्ण पोस्टमा खबर छ । भविष्य