समाज Archive

आफ्नै छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने उपसचिव पक्राउ
ललितपुर, प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेका छन् । महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट

काठमाडौंको थलीमा लागे सरकारविरुद्ध नारा
काठमाडौं, २८ जेठ । काठमाडौंको थलीमा सडक निर्माणमा ढिलाइ भएपछि स्थानीय युवाहरूले प्रदशर्न गरेका छन् । सडक निर्माणमा बिलम्व गरिएको भन्दै काठमाडौंको थलीमा युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको

ससुराले खुकरी प्रहार गर्दा बुहारी गम्भीर घाईते
झापा, झापाको अर्जुनधारा नगरपालिका-९ मगर टोलमा ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते भएकी छन् । शनिवार दिउँसो पौने ४ बजेको समयमा ४८ बर्षीय ससुरा खड्ग बहादुर दाहाल र ३१ बर्षीया बुहारी सपना दाहाल बिच

गुठी विधेयकको विरोध गर्नेमाथि निर्मम प्रहरी दमन
काठमाडौं,गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले दमन गरेको छ । माइतीघर मण्डलामा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरी लाठी प्रहार गर्दा केही घाइते भएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले पानीको

सिन्धुपाल्चोकमा झाडापखलाको महामारी, एकै गाउँका ५० बढी बिरामी
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ। झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन्। केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । बिरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय

बर्दिवासमा किशोरमाथि एसिड प्रहार
बर्दिवास ,महोत्तरीको बर्दिवासमा एक किशोरमाथि एसिड प्रहार भएको छ । एसिड प्रहारबाट बर्दिवास नगरपालिका वडा–२ का १५ वर्षीय किशोर सुरज मुखिया गम्भीर घाइते भएका छन् । शुक्रबार राति १० बजे आसपास बर्दिवास चोकबाट घर फर्कने क्रममा

सशस्त्र प्रहरी जवान घुससहित पक्राउ
रौतहट ,सशस्त्र प्रहरीका घुमुवा घुससहित बिहीबार साँझ पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिवासले घुससहित सशस्त्र प्रहरीका जवान अरुण झालाई पक्राउ गरेको हो। ११ नम्बर सशस्त्र प्रहरी गण सीमा सुरक्षामा कार्यरत प्रहरी जवान

सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउनेमा पुरुष बढि..
मुलुकी देवानी संहिता लागू भएपछि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुष बढेका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म दर्ता भएका चार सय २४ सम्बन्ध विच्छेदका मुद्दामध्ये एक सय ३५ मुद्दा पुरुषका छन् । देवानी संहिता लागू

सूदुरपश्चिम हावाहुरीको वितण्डा – दुईको मृत्यु, एक सयभन्दा बढी घाइते
भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो जनधनकाे क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको

फिदिममा भीषण आगलागी, दुई घर जलेर नष्ट
पाँचथर : पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। आगलागीबाट संगीता राना मगरको दुई तले घर र नजिकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ। फिदिम नगरपालिकाको दमकल