समाज Archive

महिनावारी भएको बेला यौन सम्पर्क गर्दा के हुन्छ ?
एजेन्सी, धेरै महिला पुरुषहरुमा महिनावारी अर्थात मिन्स भएको बेला (सेक्स) यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् ।उनीहरुले गरेको अधययन

बालबिवाह नगराउनु भन्दै एकैसाथ ४८० जना पुरोहितलाई प्रशिक्षण
सुर्खेत, बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानुनी प्रशिक्षण दिएको छ। प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्ला स्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो। प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक
नक्कली कागजात बनाएर करोडौको ठगी
झापा, नक्कली कागजात तयार गरी चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

नदीमा हामफालेर एक जनाको मृत्यु
चितवन, नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका

जब नेताहरुलाई पानीको डोको बोकाइयो
काठमाडौं ,गाउँमा खानेपानी बिकराल रहेको विषय उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा ? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तब मात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने

जब गाउँमा पुगेका नेताहरुलाईनै बोकाइयो पानीको डोको
काठमाडौं, गाउँमा खानेपानी बिकराल रहेको विषय उक्त गाउँमा यस अघि नपुगेका नेताहरुलाई के थाहा ? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तब मात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ
सामाजिक सञ्जालमार्फत महिलालाई अश्लील सन्देश पठाउने पक्राउ
विराटनगर । महिलालाई सामाजिक सञ्जालमार्फत अश्लील सन्देश पठाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । विराटनगर पुष्पलाल चोककी महिलाले दिएको उजुरीका आधारमा प्रहरीले विराटनगर-३ भट्टा चोकमा बस्दै आएका खेमराज नेपाललाई पक्राउ गरेको हो । नेपाल जग्गा
मासु खाने विषयमा विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या
लहान, सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा एक महिलाको हत्या भएको छ । स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमती कवितादेवी पासवानको बन्चरो प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । बुधबार बिहान
अर्घाखाँचीमा भयानक कार दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु
बुटवल, अर्घाखाँचीको ठाडा नजिकै भयानक कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको मुर्गियाबाट सन्धीखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्वरको कार सन्धीखर्क नगरपालिका वडा नम्वर ६ ठाडा देखि ३०० मिटर

किशाेरीलाई जर्बजस्ती करणी गरेकाे आराेपमा एक युवक पक्राउ
रामेछाप, रामेछापमा सुस्त मनस्थिति भएकी एक किशाेरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नम्बर-७, ओढारे बस्ने २८ वर्षीय पदमबहादुर माझी रहेका छन् । उनले आइतबार राति घर नजिकैकी

