समाज Archive

मनकारी लोकेश यसरी मनाए निलसागर बृद्धाआश्रममा आफ्नो जन्मदिन
नेपालगन्ज,बाँके जाजरकोटका भेरी नगरपालिका जक्तिपुरका युवा लोकश आचार्यले आफनो जन्मदिन बिशेष ढंगले मनाएका छन । लोकेशले निल सागर बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरुलाई ६ हजार ५ सय रुपैँया आर्थीक सहयोग गरेर आफनो जन्मदिन मनाएका हुन । नेपालगन्ज १०

माइत गएकी श्रीमती आउन नमानेपछि श्रीमानले दिए प्रशासनमा उजुरी !
नवलपरासी, पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्न थालेको छ । पश्चिम नवलपरासीमा पत्नीपीडित मुद्दा बढ्दै गएका हुन् ।त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको पश्चिम नवलपरासीको तथ्यांकले देखाएको छ

आलु खाँदा यी कुरामा ख्याल राख्नुस्, नत्र बन्न सक्छ विष !
आलुसँग परिचित नहुने सायदै कोही छैनन् । सवैको भान्सामा प्रयोग हुने तरकारी नै आलु हो । आलुका विभिन्न परिकार बनाएर खाने गरिन्छ । तर, त्यही आलु तरिका मिलाएर खान जानिएन भने विष समान समेत बन्ने गर्छ

९ वर्षिय बालक जसले इन्जिनियरिङमा स्तानक गर्दैछन
एजेन्सी, बेल्जियमका एक अत्यन्त तीक्ष्ण स्वाभावका बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्न लागेका छन् । लरेन्ट सिमोन नामका ती बालक तुलनात्मक रुपमा कठीन मानिने इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका हुन् । इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी(टीयूई) मा अध्ययनरत

घरको पर्खालले किचेर एकको मृत्यु
मकवानपुर, मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शान्ती लामाको घर भत्काउने क्रममा बकैया–३ चिसापानीका २७ वर्षीय बुद्ध लामा मोक्तानको मृत्यु भएको हो ।

सडकबाट मोटरसाइकल उडेर घरको छानामा पुगेपछि…
इलाम, इलामको नेपालटारमा भएको मोटरसाइल दुर्घटनामा २ जना घाइते भएका छन् । इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्ग स्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो । मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत

हात्तीको आक्रमणबाट बाबु-छोराको मृत्यु
चितवन, माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार माडी नगरपालिका वडा नं ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली

सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार
दुनै ,डाेल्पा सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । फोक्सुण्डो तालको छेउबाटै उनको उद्धार गरिएको हो । बुधबार नै प्रसूति व्यथाले थलिएको गुरुङको उद्धारका लागि

वनमा ९० प्रतिशत कर लगाएपछि उपभोक्ता महासंघ विरोधमा
काठमाडौँ,सामुदायिक वन उपभोक्ता महासंघले आम्दानीको ९० प्रतिशत कर तिर्नुपर्ने कानुनी व्यवस्थाप्रति विरोध जनाएको छ । मुलुकमा कायम तीनै तहको आँखा सामुदायिक वनमा लागेपछि करको भार बढेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ ले शुक्रबार विराटनगरमा

प्रदेश सरकारको घर उपहार विपन्न परिवारलाई
रुकुम- रुकुम पूर्वका विपन्न घरपरिवारले ५ नम्बर प्रदेश सरकारको सहयोगमा अब नयाँ घर पाउने भएका छन् । आर्थिक अभावका कारण वर्षौदेखि अरुको घरमा शरण लिएर बस्न बाध्य भएका विपन्न परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत गत

