समाज Archive

अज्ञात समुहद्धारा गाउँपालिका प्रमुखको गाडीमा आगजनी

खोटाङ, खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति अज्ञात समुहद्धारा आगजनी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ । “म

गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

भरतपुर, चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् । जिप्रका

सात हजार घुस सहित प्रहरीका सई अख्तियारको फन्दामा

नेपालगञ्ज, दाङमा एकजना प्रहरी नायव निरीक्षक (सई) घुससहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत सई हेमन्त केसीलाई सात हजार घुस लिँदालिँदै जिल्ला प्रशासन कार्यालय दाङको गेट नजिकैबाट पक्राउ गरेको अख्तिायर दुरुपयोग अनुन्धान आयोग

ट्रकले कुल्चिएकी बालिकाको दाहिने खुट्टा काटियो, बिएन्डबी अस्पतालमा उपचार हुदै

कोहलपुर, आईतबार ट्रक दुर्घटनामा परेकी वालिकाको ललितपुरस्थित बिएन्डबी अस्पतालमा उपचार भईरहेको छ । उनको दाहिने खुट्टा काटिएको छ भने देब्रे खुट्टामा गम्भीर चोट लागेको छ । बाँकेको कोहलपुरमा रहेको त्रिभुवन उच्च माविमा कक्षा ७ मा अध्ययनरत

कोहलपुर तनावग्रस्त : स्थिति नियन्त्रण बाहिर

काेहलपुर,बाँकेको कोहलपुरमा ट्रकले ठक्करबाट बालिका प्रकृति चन्द घाइतेभएपछि स्थिति तनावग्रस्त भएको छ । ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षकी प्रकृति चन्द  भएकि हुन ।  आइतबार बिहान

कोहलपुरमा ट्रकको ठक्करबाट बालिका गम्भिर घाइते,स्थिति तनावग्रस्त

कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिका गम्भिर घाइते भएपछि स्थिति तनावग्रस्त भएको छ । आइतबार बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडी ना २ ख ९४५९ नम्बरको बालिकालाई ठक्कर दिएको थियो । स्कुले

१३औं साग : कुस्ती उद्घाटनमा फालेको पटाका पड्काउँदा एक घाइते

जनकपुरधाम, १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरधाम १३ स्थित कबर्ड हल नजिकै आज बिहान पटाका विस्फोट भएको छ।विस्फोटमा स्थानीय १० वर्षीय बालक आलोक राउत घाईते भएका छन्। उनलाई तत्कालै उपचारका लागि

विवाह समारोहमा डान्स रोकेको भन्दै नर्तकीमाथि गोलि हानियो

एजेन्सी । उत्तर प्रदेशको चित्रकूटमा सम्पन्न एक विवाह समारोहमा नाच रोकेको भन्दै एक युवतीलाई गोली हानिएको छ । घटना डिसेम्बर १ को दिन चित्रकूटस्थित टिकरी गाउँमा भएको थियो । टिकरी गाउँका प्रधानकी छोरीको विवाहमा उक्त घटना

पिकनिकमा जादै गरेको बस दुर्घटना, १३ जना घाइते

झापा, पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड सडकखण्डको रेखापुल नजिकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन्।झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो। दुर्घटनामा परी घाइते भएका सबैको

बलात्कारपछि ज्युदै जलाईएकी अर्की युवतीको ज्यान गयो

एजेन्सी, भारतको उत्तरप्रदेशस्थित उन्नावमा बलात्कारपछि जलाईएकी अर्की युवतीको पनि ज्यान गएको छ। गत मार्चमा यी युवतीमाथि सामूहिक बलात्कार भएको थियो। त्यसपछि उनलाई जिउँदै आगो लगाएर बलात्कारीहरु भागेका थिए। उन्नाव बलात्कारु पीडित युवतीको दिल्लीस्थित सफदरजङ अस्पतालमा मृत्यु भएको चिकित्सक