समाज Archive

पत्रकार ढुंगाना सेजनको उत्कृष्ट पत्रकारीता पुरस्कारवाट सम्मानित
नेपालगञ्ज, नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बाँकेका पत्रकार लक्ष्मण ढुंगानालाई उत्कृष्ट पत्रकारिता अवार्ड वाट सम्मानित गरेको छ ।जिल्लामा रहेर स्थानीय स्तरमा सुशासन र पारदर्शिता सम्बन्धी उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै पत्रकार ढुंगानालाई नगद र प्रमाणपत्र

‘सिद्धबाबा’लाई पुनः ७ दिनको म्याद थप
सुनसरी, ‘सिद्धबाबा’ भनिने सुनसरी चतराका कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सोमबार पुनः सात दिनको म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई अदालतले पुनः सात दिनको म्याद थप गरेको हो ।

खाजा खर्च कटाएर विद्यार्थीले गरे मृगौला पिडितलाई २५ हजार सहयोग
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका—८ मा रहेको नमूना विद्या सदनका शिक्षक र विद्यार्थीले दुवै मृगौला पिडितलाई २५ हजार ४५ रकम आर्थिक सहयोग गरेका छन् । दुवै मृगौला पिडित टेकलाल केसी बचाऔ अभियानका आर्थिक संयोजक एकराज शर्मालाई

नौ सय बोतल लागुऔषधसहित एक युवक पक्राउ
महोत्तरी, महोत्तरीको मटिहानी नगरपालिका–९ स्थित सडकमा सशस्त्र प्रहरीले आज ९०० बोतल लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत–१ बस्ने १९ वर्षीय राकेशकुमार महतो रहेको सशस्त्र प्रहरी बल

भारत लैजाँदै गरेका जुम्ला नराकोटका १९ बालकको उद्दार
नेपालगन्ज,जुम्लाको सिँजा गाउँपालिका ३ नराकोटका १९ जना बालकलाई भारत लैजाँदै गरेको अवस्थामा उद्दार गरिएको छ । उनीहरुलाई नराकोटकै २० वर्षका रणबहादुर सार्की र २४ वर्षका विवेक सार्कीले दुईवटा अटो रिक्सामा भारत लैजाँदै गर्दा शनिबार राति जमुनाहा

बाँकेमा निकुञ्जको बाघ गाउँ पसेर दुःख दिन थाल्यो
बाँके,बाघको आक्रमण बढेसँगै बाँके बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका नागरिक त्रसित छन् । राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएको र आहारा विस्तारै कम हुन थालेपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको पाइएको छ । विसं

सिन्धुपाल्चोकमा बस दुर्घटनाः कम्तीमा १० जनाको मृत्यु भएको आशंका
सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको आशंका गरिएको छ।सिन्धुपाल्चोक प्रहरीका एसपी प्रज्वल महर्जनका अनुसार कालिञ्चोक दर्शन गरेर फर्कदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाँउपालिकाको-६ स्थित स्वारामा दुर्घटना भएको हो।

६ लाखमा ६६ काउली, १३ लाखमा ५० बोट कागती
कृषि उत्पादन बढाउन राज्यले दिएको अनुदानमा उदेकलाग्दो बेथिति मौलाएको छ । पौरखी किसानले अनुदानको भेउसमेत पाउँदैनन् भने छद्म किसानले सरकारी कार्यालय धाउँदै बजेट हात पारेका छन् । कर्मचारी र जनप्रतिनिधिलाई भाग छुट्याएर ल्याएको रकम खेतबारीमा होइन,

धनुषा बम विष्फोटमा मृत्यु भएका बाबु–छोराको दाहसंस्कार गरियो
जनकपुरधाम,धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको बम विस्फोटमा ज्यान गुमाएका राजेश्वर साह र उनका छोरा आनन्द साहको शनिबार साँझ दाहसंस्कार गरिएको छ। मृतक राजेश्वरका भतिजा अंशु साहले दुवै जनालाई दागबत्ती दिए। अंशु मात्र ८ वर्षका छन्।

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
मकवानपुर, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका-७ वसेरी बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ कौडोल घर भएका ४२ वर्षीय रवि खनाललाई प्रहरीले पक्राउ गरेको छ । खनालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त