समाज Archive

तीन महिलासहित ६ जुवाडे समातिए
पर्वत, जिल्ला प्रहरी कार्यालय पर्वतले जुवा खेलिरहेको अवस्थामा तीन महिलासहित ६ जनालाई पक्राउ परेको छ। कुस्मा नगरपालिका-६ शिवालयचोकस्थित क्षेत्रबहादुर गुरुङको घरमा जुवा खेलिरहेकाहरूलाई सुराकीको आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक विकास

छाडा चौपायाको बिगबिगी महोत्तरीमा
महोत्तरी,महोत्तरीका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा चौपायाको जगजगी बढेको छ । यसले ट्रफिक समस्या र फोहरसमेत थपिएको छ । उज्यालो हुनासाथै पशुधनीले आफ्ना बस्तु फुकाएर बजार तथा चोकतिर खेदाउँदा सडक क्षेत्रमा नै छाडा चौपायाको

सप्तरीको कोदरकट्टीमा मध्यरात २० लाखको चोरी
सप्तरी ,सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा मध्यराति २० लाख रुपैयाँ भन्दा बढीको चोरी भएको छ । भारतसँग सीमा जोडिएको सो गाउँका ६ वटा भन्दा बढी घरमा गएराती चोरी भएको हो । मध्यरातमा आएका चोरहरुले स्थानीय

आज ग्याल्बो ल्होसार
काठमाडौं, प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (सोमबार) मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा,

दाजु-भाइको पहलमा आगलागि पीडितलाइ राहत वितरण
डाेल्पा, दाजु-भाईको पहलम आगलागि पिडितलाई राहत वितरण गरिएको छ । ठुलीभेरी नगरपालिका वडा नम्वर ६ काे काँडातालिमा आगलागि पीडितलाइ राहत विरण गरिएकाे हो ।मंसिर ९ गते धुपीरुख जङ्गलमा लागेको आगलागिबाट २० घर गाउँलेकाे घाँस जलेर नस्ट

प्रधानमन्त्रिको जन्मोत्सवमा केक बोक्न हेलिकोप्टर चार्टर्ड !
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव आफू जन्मेको जिल्ला तेह्रथुम पुगेर मनाएका छन् । तेह्रथुम आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर नजिकै हेलिप्याड निर्माण गरिएको थियो ।ओलीले गाउँपालिकाको ४ को इवास्थित आफू जन्मेको घरमा
प्रचण्डले गरे मिथिला परिक्रमाको उद्घाटन
धनुषा ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मिथिलाविहारी भगवान्को डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गरेका छन् । मिथिलाविहारी मन्दिर पुगेका प्रचण्डले हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरेका थिए । उनले सो अवसरमा परिक्रमा प्रारम्भ हुने स्थलमा

कोटेश्वरबाट ८ जना जुवाडे पक्राउ
काठमाडौं, प्रहरीले काठमाडौंको कोटेश्वर क्षेत्र (नरेफाँट)बाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित दीपक कार्कीको घरमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा घरधनी कार्की तथा ५८

वडाध्यक्ष हत्याको छानवीन गर्न सर्वपक्षीय भेला सम्पन्न
अछाम, पन्चदेवल-विनायक नगरपालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष पदम बहादुर धामीको विभत्स हत्याको छानविन गर्न सर्वपक्षिय भेला सम्पन्न भएको छ । गत माघ २० गते विभत्स हत्या गरिएका वडाध्यक्ष धामिको हत्याको छानवीन गर्न भन्दै

बसको ठक्करबाट एकजना महिलाको मृत्यु
तनहुँ, व्यास नगरपालिका १२ देउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। करिव ६५ वर्षीय महिलाको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बसबाट झरेर गन्तव्यतर्फ लाग्ने क्रममा साइडबाट जाँदै गर्दा ग १

