समाज Archive

प्रधानमन्त्रिको जन्मोत्सवमा केक बोक्न हेलिकोप्टर चार्टर्ड !

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव आफू जन्मेको जिल्ला  तेह्रथुम पुगेर मनाएका छन् । तेह्रथुम आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर नजिकै हेलिप्याड निर्माण गरिएको थियो ।ओलीले गाउँपालिकाको ४ को इवास्थित आफू जन्मेको घरमा

प्रचण्डले गरे मिथिला परिक्रमाको उद्घाटन

धनुषा ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मिथिलाविहारी भगवान्को डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गरेका छन् । मिथिलाविहारी मन्दिर पुगेका प्रचण्डले हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरेका थिए । उनले सो अवसरमा परिक्रमा प्रारम्भ हुने स्थलमा

कोटेश्वरबाट ८ जना जुवाडे पक्राउ

काठमाडौं, प्रहरीले काठमाडौंको कोटेश्वर क्षेत्र (नरेफाँट)बाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित दीपक कार्कीको घरमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा घरधनी कार्की तथा ५८

वडाध्यक्ष हत्याको छानवीन गर्न सर्वपक्षीय भेला सम्पन्न

अछाम, पन्चदेवल-विनायक नगरपालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष पदम बहादुर धामीको विभत्स हत्याको छानविन गर्न सर्वपक्षिय भेला सम्पन्न भएको छ । गत माघ २० गते विभत्स हत्या गरिएका वडाध्यक्ष धामिको हत्याको छानवीन गर्न भन्दै

बसको ठक्करबाट एकजना महिलाको मृत्यु

तनहुँ, व्यास नगरपालिका १२ देउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। करिव ६५ वर्षीय महिलाको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बसबाट झरेर गन्तव्यतर्फ लाग्ने क्रममा साइडबाट जाँदै गर्दा ग १

अतिक्रमित सरकारी जग्गामा डोजर चल्यो

काठमाडौँ ,अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई सरकारले तिव्रता दिएको छ ।  शनिबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गामा महागरले फिर्ता लिएको छ । त्यसक्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश दुलाल र

बागलुङ जिल्लाको बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

बागलुङ, बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रे गर्न काम अगाडि बढेको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई बाह्रै महिना सञ्चालनमा ल्याउन ठेक्का सम्झौता भइ निर्माण अगाडि बढेको छ । यसका लागि चालु आर्थिक वर्षमा चार

युनाइटेड इन्स्योरेन्सद्धारा बिमादाबि बापतको रकम हस्तान्तरण

सुर्खेत, युनाईटेड ईन्स्योरेन्स कम्पनीले दुर्घटनामा परि मृत्युु भएका मृतकका आफन्तलाई बिमादावि बापतको रकम हस्ताक्षर गरेको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको शाखा कार्यालयले गत मंसिर १० गते दैलेखको गुराँस गाउँपालिका –४ गाग्रा भन्ने स्थानमा दुर्घटना भएको

सहयोग माग्दै गरेका बालकलाई जब बसले किच्यो

दोलखा, शिवरात्रि मनाउन डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ। कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिको चक्काले किचेर मृत्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख

बिहे हेर्न गएका बालक मृत फेला

छिमेकीको विवाह हेर्न गएका एक बालक आज सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन् । छिमेकीको विवाह